लोक नृत्यको जुनियर तर्फको उपधी एभरेष्ट र सिनियर तर्फ मोरङ मेरिगोल्डले चुम्यो

लोक नृत्यको जुनियर तर्फको उपधी एभरेष्ट र सिनियर तर्फ मोरङ मेरिगोल्डले चुम्यो
पथरी । आज भू. पू. सैनिक इङलिस स्कुल पथरी शनिश्चरे १ को प्राङगणमा आयोजित लोक नृत्यको उपाधी जुनियर तर्फ पथरी शनिश्चरे १ एभरेष्ट इङलिस बोडिङ स्कुल र सिनियर तर्फको मोरङ मेरिगोल्ड इङलिस बोडिङ स्कुलले जितेको छ । प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनाले आयोजना गरेको लोक नृत्य प्रतियोगिताको जुनियर तर्फ दोस्रो स्थान मोरङ मेरिगोल्ड र तेस्रो पथरी शनिश्चरे १० को अरुणदय बोडिङ स्कुलले जितेको हो । स...

चिनारी बोडिङले लोक नृत्यको अपाधी जित्यो 

चिनारी बोडिङले लोक नृत्यको अपाधी जित्यो 
पथरी । एभरेस्ट आर्ट फ्यूजन ले आयोजना गरेको विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि चिनारी बोडिङ स्कुले जितेको छ । हिजो दुर्गा मावि पथरी शनिश्चरे ७ लामा टोलीमा भएको प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा स्थापित चिनारी बोडिङ स्कुलले उपाधि जितेको हो । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ को आर्थिक सहयोगमा भएको यस प्रतियोगिताको दोस्रो स्थानमा रेड स्टार अङ्ग्रेजी माध्यमिक विद्यालय पथ...

रेडस्टारद्धरा बधाई तथा शुभकामना कार्यक्रम गर्यो

रेडस्टारद्धरा बधाई तथा शुभकामना कार्यक्रम गर्यो
पथरी । रेड स्टार अंग्रेजी बोडिङ स्कुल पथरी शनिश्चरे वडा नं २ ले शैक्षिक सत्र –२०८२ का कक्षा १२ को परिक्षामा सहभागी विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार एक बृहत कार्यक्रमको आयोजना गरेर अबिर, रुद्राक्षको माला र मायाको चिनो उपहार प्रदान गरेर विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । ब्रिटिस अवार्ड प्राप्त गरेको पूर्वी मोरङकै एक अब्बल शैक्षिक हब क...

न्यू पेगोडाको बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न 

न्यू पेगोडाको बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न 
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित न्यू पेगोडा माविले कक्षा १२ का विद्यार्थीलाई बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सभा हलमा बिहीबार एक समारोहको आयोजना मायाको चिनो प्रदान गरी अबिर र खदा लगाएर बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका संस्थापक निर्देशक टीका प्रसाद दंगालको अध्यक्षमा भएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका...

सिड्लिङ मन्टेश्वरी स्कुलको ९ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

पथरी । सिड्लिङ मन्टेश्वरी स्कुल पथरी शनिश्चरे २ बुद्धचौकले आप्mनो ९ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह गरेको छ । हिजो चैत्र १८ गते सोमबार हरियाली सामुदायिक वनको सभाहलमा ९ औं वार्षिक उत्सव तथा दिक्षान्त समारोह गरेको हो । सिडलिङ मन्टेश्वरीमा अध्ययन गर्ने विद्यार्थी कलाकारहरुले नृत्य, गायन, नाटक र बिभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए । यस अवसरमा पथरी शनिश्चरे नगरपालिका कार्यालय प्रमुख मोहन तुम्...

सिड्लिङ मन्टेश्वरी स्कुलको ९ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

सिड्लिङ मन्टेश्वरी स्कुलको ९ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न
पथरी । सिड्लिङ मन्टेश्वरी स्कुल पथरी शनिश्चरे २ बुद्धचौकले आप्mनो ९ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह गरेको छ । हिजो चैत्र १८ गते सोमबार हरियाली सामुदायिक वनको सभाहलमा ९ औं वार्षिक उत्सव तथा दिक्षान्त समारोह गरेको हो । सिडलिङ मन्टेश्वरीमा अध्ययन गर्ने विद्यार्थी कलाकारहरुले नृत्य, गायन, नाटक र बिभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए । यस अवसरमा पथरी शनिश्चरे नगरपालिका कार्यालय प्रमुख मोहन तु...

स्वा. श्रीप्रसाद काङवाको स्मृतिमा अक्षयकोष स्थापना

स्वा. श्रीप्रसाद काङवाको स्मृतिमा अक्षयकोष स्थापना
पथरी । पथरी शनिश्चरे नगरपालिका १० मा रहेको श्री हिरक आधारभूत विद्यालयमा स्वा. श्रीप्रसाद काङबा लिम्बुको स्मृतिमा परिवारले अक्षयकोष स्थापना गरिदिएकी छिन । काङबाको श्रीमती श्यामकुमारी काङवा लिम्बु स परिवारको तर्फबाट यस विद्यालयलाई रू ५१ हजार ५५ पचपन्न रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएकी हुन । पथरी शनिश्चरे नगरपालिका भरिको उत्कृष्ट विद्यालयमा पर्ने हिरक आधारभूत विद्यालय ब्यवस्थापन समितिका अध्...

१० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने

१० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने
पथरी । पथरी शनिश्चरे ९ मा स्थापित सिहंबाहिनी माविमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने काम भइरहेको छ । स्काउट पथरीशनिश्चरे नगरको प्रमुख आयुक्त रोशन बुढाथोकीको नेतृत्वमा अक्षयकोष स्थापना गर्ने काम भइरहेको हो । आज विद्यार्थीलाई विभिन्न विधामा पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर आयुक्त बुढाथोकीले रकम संकलनको काम भइरहेको जनाए । आर्थिक अभावको कारण विद्यार्थीले विचमा नै पढाई छाड्नुपर्ने अवस्...

वाल्मीकि स्कूलको २७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, पथरी शनिश्चरे नगरपालिकाको उत्कृष्ट विद्यालय घोषित

वाल्मीकि स्कूलको २७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, पथरी शनिश्चरे नगरपालिकाको उत्कृष्ट विद्यालय घोषित
पथरी । वाल्मीकि स्कूलले आफ्नो २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित यस विशेष समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको सञ्चालन शिक्षक मेलिना आचार्यले गरेकी थिइन्। विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद दुलालले स्वागत मन्तव्य दिँदै विद्यालयको शैक्षिक तथा संस्थागत प्रगतिको चर्चा गरे। कार्यक्...

हस्तलेखन र पावर पोइन्ट प्रतियोगिता सम्पन्न

हस्तलेखन र पावर पोइन्ट प्रतियोगिता सम्पन्न
पथरी । भागीरथ मावि पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ मा हस्तलेखन र पावर पोइन्ट प्रतियोगिता हिजो सम्पन्न भएको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि हस्तलेखन (कक्षा १–५) तथा पावर पोइन्ट प्रेजेन्टेसन (कक्षा १–१०) प्रतियोगिता सम्पन्न भएको हो । नेपाल शिक्षक संघ पथरी शनिश्चरे नगर समितिले हिजो बिहीबार “गुणस्तरीय शिक्षा, उच्च शिक्षक मर्यादा र सुरक्षित नागरिक स्वतन्त्रता भन्ने नाराका साथ सम्पन...