पथरी शनिश्चरे नगरको पहिलो स्वास्थ्यकर्मी तिलादेवी ढुंगाना
तिलादेवी ढुंगानाको तस्वीर ।
विजय खम्बु
पथरी । घरगृहस्थी, पारिवारिक, राजनितिक र ब्यवसायिक जीवनलाई त्यागेर अहिले सन्यासी जीवनचक्रको लामो यात्रामा हिंडी रहेकी तिलादेवी ढुंगाना पथरी शनिश्चरे नगरको पहिलो स्वास्थ्य कर्मी हुन ।
स्वास्थ्य संस्था नभएको अवस्थामा बिरामी मानिसको प्राथामिक उपचार गरेर बचाउने काम गर्नु ठूलो अबिभारा हो । त्यो अबिभारा तिलादेवी ढुंगानाले पूरा गरिन । झोडा फँडानीकालमा एकल महिला ...









