बाबु र २ छोरा लागुऔषध सहित पक्राउ
लहान । प्रहरीले लागुऔषध कारोबारमा संलग्न बाबु र २ छोरा सहित लाई पक्राउ गरेको छ ।
लहान नगरपालिका वडा न. ७ वर्ष ५५ राजकुमार ठाकुर र उनका २ जनाहरू वर्ष २९ का प्रमोद ठाकुर र वर्ष २५ राकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुका साथबाट कोडबिल सय एमएलको १५ बोतल, वीक्सडीन सय एमएलको ६५ बोतल, डाईजीफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल र नुरफ्रेन ६ एम्पुल एक लाख ३९ हजार नगद समेत बरामद प्रहरील...










