महावीर पुनको पुस्तक नोवेल अस्पतालले १ लाखको किनिदियो

महावीर पुनको पुस्तक नोवेल अस्पतालले १ लाखको किनिदियो
पथरी । बैज्ञानिक महावीर पुनको किताव नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगरले १ लाख रुपैयाँको खरिद गरिदिएको छ । ३० वर्षदेखी बन्द भएको बिरगंज कृषि औजार कारखाना सचालनको लागि महावीर पुनले लेखेको पुस्तक नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगरले १ लाख रुपैयाँ बराबरको किनिदिएको हो । नोबेल अस्पतालमा कार्यरत कर्मचारीहरूले पनि पुस्तक किनेर सहयोग गरेका थिए ।

पथरीमा बुद्धिचालको महाकुम्भ मेला लाग्दै

पथरीमा बुद्धिचालको महाकुम्भ मेला लाग्दै
पथरी । पथरी शनिश्चरे नगरपालिका २ सिनभिलेज पार्टी प्यालेसमा चैत्र २७ गतेदेखी चौंथो सहिद रत्नकुमार बान्तावा राष्ट्रव्यापि रेटिङ तथा प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । चैत्र २७ गतेदेखी ३० गतेसम्म संचालन हुने सहिद रत्नकुमार बान्तावा चौथो राष्ट्रव्यापि रेटिङ बुद्धिचाल प्रतियोगिता तथा पाचौँ मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस्ट टुर्नामे...

नोवेलको प्राविधिक सहयोगमा निशुल्क सस्वास्थ्य शिविस सम्पन्न

नोवेलको प्राविधिक सहयोगमा निशुल्क सस्वास्थ्य शिविस सम्पन्न
पथरी । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोगमा एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको भछ । रामधुनी नगरपालिका, झुम्का, सुनसरीको आयोजनामा एकदिने बृहत् स्त्री तथा प्रसूति रोग निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर रोगसम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा रामधुनी नगरपालिकाका उपप्रमुख, स्वास्थ्य प्रमुख तथा नोबेल मेडिकल कलेजका क्यान्सर रोग विभाग प्र...

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विश्व क्षयरोग दिवसमा रक्तदान कार्यक्रम गर्यो

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विश्व क्षयरोग दिवसमा रक्तदान कार्यक्रम गर्यो
पथरी । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरले विश्व क्षयरोग दिवस रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्षयरोग दिवस पारेर आयोजना गरिएको कार्यक्रममा तथा स्वास्थ्य कार्यालय मोरङ, राउन्ड टेबल नेपाल, र लेडिज सर्कल नेपालको सहकार्यमा एक दिने रक्तदान कार्यक्रम भएको हो । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा ८५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थि...

पथरी नगर अस्पतालले ५८ अङक प्राप्त गर्यो

पथरी । पथरी नगर अस्पतालले न्यूनतम सेवा मापदन्दको लेखाजोखा कार्यक्रमको सुचाङकमा ५८ अंक प्राप्त गरेको छ । हिजो चैत्र १० र आज ११ गते २ दिने सर्वेक्षण मापदन्द लेखाजोखा कार्यक्रमबाट पथरी नगर अस्पतालले ५८ अङक प्राप्त गरेको हो । पथरी नगर अस्पतालको बिभिन्न मापदन्द मध्ये यस पटक दन्त सेवा विस्तार, क्लिनिकल सेवा ब्यस्थापनमा गत वर्ष भन्दा सुधार, प्रशासन ब्यवस्थापन, सहयोग ब्यवस्थापन शिर्षक र कर्मचारी परिचा...

पथरी बहुमुखी क्याम्पसको स्ववियू सर्वसम्मत बनाउने प्रयास

पथरी बहुमुखी क्याम्पसको स्ववियू सर्वसम्मत बनाउने प्रयास
पथरी । पथरी बहुमुखी क्याम्पसमा स्ववियू सर्वसम्मत हुने राजनितिक सहमती भएको समाचार छ । नेवि संघको तर्फबाट राई समानुपातिक १ र प्रत्यक्ष १ जना सदस्य रहने छ । यस्तै उप–सभापतिमा सह– सचिव सहित २ जना समानुपातिक र २ जना प्रत्यक्ष सदस्य अनेरास्ववियुको भागमा परेको छ । सचिव सहित समानुपातिक १ र प्रत्यक्ष १ गरि २ जना सदस्य अखिल क्रान्तिकारीको भागमा परेको छ । अनेरास्ववियूले कोषाध्यक्ष समानुपातिक सदस्य १ र प्र...

गोपाल शर्मा र साउण्ड सर्भिस ब्यवसाय

गोपाल शर्मा र साउण्ड सर्भिस ब्यवसाय
विजय खम्बू पथरी । पथरी शनिश्चरे नगरपालिका १ मोरङका गोपाल शर्मा (वर्ष ५८) पथरी शनिश्चरे नगरमा पहिलो साउण्ड सर्भिस ब्यापार गर्ने ब्याक्ती हुन । शर्माले पथरी बजारमा २०४४ सालबाट साउण्ड सर्भिसको ब्यवसाय सुरु गरेका थिए । नेपालको चर्चित कलाकारको कार्यक्रममा साउण्ड सर्भिस सेवा दिएका शर्माले विगत ३६ वर्षदेखी यो पेशमा निरन्तर छन । शर्माले यो ब्यवसाय सुरु गर्दा इटहरी, बेलबारी, उर्लाबारी, दमकमा समेत साउ...

पथरी बजारका पुराना ब्यवसायी गंगा सुवेदी

पथरी बजारका पुराना ब्यवसायी गंगा सुवेदी
विजय खम्बु पथरी । पथरी शनिश्चरे नगरपालिका १ निवासी वर्ष ६९ गंगा सुवेदी पथरी बजारको पुराना ब्यवसायी हुन । पथरी बजारमा उद्योग ब्यवसाय सुरु गर्ने गंगा सुवेदी दोस्रो ब्यक्ति हुन । २०४४ सालदेखी धानको काँटाबाट ब्यवसाय सुरु गरेका सुवेदीले चलचित्र हल, घरजग्गा कारोबार गर्दै पथरी बजारको अन्नपुर्ण लाइनमा स्थापना गरेको शंकर लघु उद्योग हाल अहिले पनि संचालनमा छ । पथरीमा गंगा सुवेदीले १ कठ्ठा ५ धुर जग्गा १० ...

कर सहभागिता सम्बन्धी सचेतना मुलक कार्यक्रम

कर सहभागिता सम्बन्धी सचेतना मुलक कार्यक्रम
पथरी । पथरी उद्योग वाणिज्य संघ पथरी शनिश्चरे मोरङमा आज कर सहभागिता सम्बन्धी एक दिवसिय सचेतना मुलक कार्यक्रम गरेको छ । संघको सभाहलमा आज आयोजित कार्यक्रममा पथर उद्योग वाणिज्य संघमा आवद्ध भएका ब्यापारी तथा ब्यवसायीहरुको सहभागिता रहेको थियो । करदाता सेवा कार्यालय पथरीले आयोजना गरेको उक्त कार्यक्रममा मनिष भट्टराईले सहजकरण गरेका थिए । पथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतको अध्यक्षतामा भएको ...

हिजोदेखी एचपिभि खोप लगाउन सुरु

हिजोदेखी एचपिभि खोप लगाउन सुरु
पथरी । कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एचपिभि खोप हिजोदेखी पथरी शनिश्चरे नगरपालिकामा लगाउने कायक्रम सुरु भएको छ । स्वास्थ्यकर्मीलाई नगर प्रमुख मोहन तुम्वापोले खोप सामग्री प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेको हो । विद्यालयहरुलाई खोपकेन्द्रको मान्यता दिएर संचालन गरिएको यस अभियानमा हिजो २७ गते आइतबार ९ सय २ जनालाई खोप लगाइएको थियो । १...