पथरी शनिश्चरे नगरको जनस्वास्थ्य सेवा कार्यक्रम मजबुद बनाइदै
पथरी नगर अस्पाताल
विजय खम्बु
पथरी । पथरी शनिश्चरे नगरको जनस्वास्थ्य सेवा कार्यक्रमको स्थिती मजबुद रुपबाट संचालन भइरहेको पाइएको छ ।
७ स्थानमा आधारभूत जनस्वास्स्थ्य सेवा केन्द्र, २ स्थानमा स्वास्थ्य चौकी, र १ नगर अस्पतालबाट जनस्वास्थ्य सेवा संचालन भइरहंदा मध्याम रुपबाट सेवा संचालन भइरहेको पाइएको हो ।
८५ जना जनस्वास्थ्यकर्मी, ३० जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्यले नगरबासीको स्वास्थ्यमा ध्...









