सांसद डा. शर्मा सहितले ४ वटा सडकको अनुगमन

सांसद डा. शर्मा सहितले ४ वटा सडकको अनुगमन
पथरी । प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा र सडक बोर्डको कार्यकारी निर्देशक गणेश केसीको नेतृत्वमा मोरङ क्षेत्र न. ३ को सडकहरुको अनुगमन गरेका छन । कानेपोखरी आइतबारे हुँदै सुन्तली सडक, पथरी शनिश्चरे १ को मन्दिर लाइन, रिगुवा सम्झाना चौक हुदै किर्तिपुर जोडने र पिपल चौक, आइतबारे, देवीगंज हुदै हुनमान चौक जोडने सडकको अनुगमन गरेका हुन । यस अनुगमनमा कोशी प्रदेश सभा सदस्यद्धय मानबहादुर लिम्बु, गिता तिम्...

नोवेल मेडिकल कलेजको स्वास्थ्य शिविर १३ सय बढीको सेवा लिए

नोवेल मेडिकल कलेजको स्वास्थ्य शिविर १३ सय बढीको सेवा लिए
विराटनगर । फाकफोक थुम गाँउपालिका वडा नं. ७ इलाममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग संचालित स्वास्थ्य शिविरमा १३ सय जना भन्दा बढीले सेवा लिएका छन । फाल्गुण २५ र २६ गते सम्पन्न बृहत दुई दिवसिय नि:शुल्क स्वास्थ्य शिविरमा १३ सय बढी बिरामी प्रत्यक्ष सेवा लिएका हुन । फाकफोक थुम गाँउपालिका वडा नं. ७ इलामले आयोजना गरेको उत्त शिविरमा विरामीले नि:शुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा ...

श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

काभ्रे । नमोबुद्ध नगरपालिका–५ कानपुरमा श्रीमान हत्या अभियोगमा श्रीमती पक्राउ परेकी छिन । वर्ष ५९ धनबिर दमाईलाई लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती वर्ष ४० कमला परियार आज फागुन २६ गते शनिबार बिहान प्रहरीले पक्राउ परेकी हुन । कमलाले मादक पदार्थ सेवन गरी लठ्ठी प्रहार गर्दा धनबिरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले जनायो ।

नोवेलमा मुटु ढाकेको बाक्लो झिल्ली ओपन हार्ट सर्जरीबाट झिकियो

नोवेलमा मुटु ढाकेको बाक्लो झिल्ली ओपन हार्ट सर्जरीबाट झिकियो
विराटनगर । मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरिरको अङ्गहरुमा समस्या आएको मोरङ्ग सुन्दरहरैचा १० का एक जना विरामीको केही दिन अगाडि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल शल्यक्रिया भएको छ । नोवेलको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले विरामीको पेरिकार्डियोक्टोमी नामक शल्यक्रिया गरेको हो । उन...

पथरी/डाइनिया सडक पुर्ननिर्माणको लागी पहल भइरहेको छ: सांसद डा. शर्मा

पथरी/डाइनिया सडक पुर्ननिर्माणको लागी पहल भइरहेको छ: सांसद डा. शर्मा
पथरी । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेस महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पथरी/डाइनिया सडक पुर्ननिर्माणको लागी आवश्यक बजेटको लागी पहल कदमी भइरहेको बताएका छन । हिजो फागुन २५ गते पथरी शनिश्चरे १ भित्रको मन्दिरलाइन/ बुद्धचौक सडक पुर्ननिर्माणको अनुगमनका क्रममा डा. शर्माले यस सडकको पुर्ननिर्माणको लागी आवश्यक बजेटको पहल कदमी भइरहेको बताएका हुन । मन्दिरलाइन/बुद्धचौक सडक संघिय सडक डिभिजन ...

ज्ञानुमतीको हत्यामा प्रयोग भएको खुकुरी फेला पर्यो

ज्ञानुमतीको हत्यामा प्रयोग भएको खुकुरी फेला पर्यो
पथरी । फागुन २१ गते राती १० बजे वर्ष १५ ज्ञानुमती राईको हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले फेला पारेको छ । आज फागुन २६ गते शनिबार इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी गणेश बहादुर श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी टोलीले हत्यामा प्रयोग भएको खुकुरी गोहीहोली (पानी) भित्र फेला पारेको हो । आज फागुन २६ गते शनिवार हत्यामा संलग्न ब्यात्ती वर्ष ३८ का धिरेन कुमार खाँ चौधरीले बिहान आफुलाई ज्ञानुको...

अभियुत्त धिरेनले भारत लाने प्रयास गरेका थिए

अभियुत्त धिरेनले भारत लाने प्रयास गरेका थिए
विजय खम्बु पथरी । पथरी शनिश्चरे नगरपालिका ७ लामाटोलमा हत्या गरिएकी वर्ष १५ की बालिका ज्ञानुमती राईलाई हत्यामा संलग्न वर्ष ३८ का धिरेन कुमार खाँ चौधरीले भारत लाने असफल प्रयास गरेको खुलेको छ । सामाजिक संजाल फेसबुकबाट चिनजान भएर प्रेममा परेका ज्ञानमती राईलाई र धिरेन कुमार खाँ चौधरीले २०८० असार १३ गते विराटनगर रानी भन्सारबाट भारत कटाउने असफल प्रयास गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका ...

ज्ञानु प्रकरण, शंकस्पद ब्यात्ती पक्राउ

पथरी । पथरी शनिश्चरे ७ लामाटोलमा आफन्तको बसेर अध्यान गरिरहेकी वर्ष १५ की ज्ञानुकुमारी राईको हत्या आशंकामा एक ब्यात्तीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतले बताए अनुसार बारा तिर घर भएका ब्ब्यात्तीलाई प्रहरीले पक्राउ गरेको हो । हिजो फागुन २१ गते सोमबार राती अन्दाजी ९:४५ बजेको समयमा राईको हत्या भएको थियो । प्रहरी स्रोतले जानकारी दिए अनुसार आज इलाका प्रहरी कार्यालय पथरीबाट पत्रकार सम्मेलन गरे...

समाजलाई सर्मपण गरेको एउटा जीवनको कथा

समाजलाई सर्मपण गरेको एउटा जीवनको कथा
सामाजिक गतिविधि गरेर बेलुका घर फर्कदा बाख्रालाई घाँस काट्दै गरेको अवस्थामा भेटिइएकी थिइन । विजय खम्बु समाजमा रहेका तमाम समस्याहरुको जड एउटा ब्यात्तीबाट समाधान हुदैन । त्यसैले त समाजको लागी योगदान गर्ने मानिसहरु पनि कसैले आर्थिक, भौतिक, नैतिक तथा मानसिक रुपमा फरक फरक सहयोग गरिरहेको हुन्छ । कृष्णकुमारी राई समस्याहरुको समाधान हो, भन्दा अत्यायुत्ती नहोला । त्यसैले त समाजमा भइरहेको महिला हिंसा, सा...