जसपा नेपालमा आफ्नालाई अघि बढाएको आरोप

पथरी । जनता समाजबादी पार्टी नेपालमा नेतृत्वले आफ्नाहरुलाई मात्रै अघि बढाएको भन्दै केन्द्रीय सदस्य लोक सागर साम्बाले नेतृत्वको आलोचना गरेका छन । इलामबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा मनोनित भएका साम्बाले “जसपा नेपालले आफ्नाहरु अघि बढाएछ । आफुलाई मात्र हिरो ठान्नेहरुसँग हिड्न त कठिन पर्छ नै” भन्दै नेतृत्वको आलोचना गरेका हुन । केन्द्रीय सदस्य साम्बाले आफ्नो फेसबुकमा गलत कुराको सधैं बिपक्षम...

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ८८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८८ जनाको मृ...

पथरी शनिश्चरे नगरपालिका सम्मानित

पथरी शनिश्चरे नगरपालिका सम्मानित
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालय सम्मानित भएको छ । मोरङ जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा २०८१ मा पथरी शनिश्चरे नगरपालिकाले सम्मानित भएको हो । विराटनगरमा हिजो असार २६ गते बुधबार एक कार्यक्रमका बिच जिल्ला खोप समन्वय समिति मोरङले सम्मनित गरेको थियो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोलाई नगरले पाएको सम्मान ग्रहण गरेका थिए भने जिल्ला समन्वय समिति मोरङका सभापति त...

डाँस खोलाले पुर्याएको क्षतिको अनुगमन

डाँस खोलाले पुर्याएको क्षतिको अनुगमन
पथरी । पथरी शनिश्चरे नगरपालिकाको वडा न. १० भएर बहने डाँस खोलामा आएको बाढीले गरेको क्षतिको उप–प्रमुख देविमाया काफ्लेको नेतृत्वमा अनुमनको कार्य सम्पन्न भएको छ । आज असार २५ गते बुधबार जिरिखिम्ती, पशुपतिनगर र त्रिवेणी चौकमा डाँस खोलाले गरेको कटान (क्षति)को अनुगमनको काम सम्पन्न भएको हो । अनुगमन पश्चात् सो क्षेत्रहरूमा तुरुन्त तटबन्धन र च्यानलाइज गर्न उप–प्रमुख काफ्लेले सुरु गर्ने बताइन । वडा नं. १०...

बिब्यास अध्यक्षको कार्यशैलीको बिरोध गर्दै शिक्षक कर्मचारीले ज्ञापन पत्र बुझाए

बिब्यास अध्यक्षको कार्यशैलीको बिरोध गर्दै शिक्षक कर्मचारीले ज्ञापन पत्र बुझाए
पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोलाई ज्ञापनपत्र बुझाउदै शम्भुराज थापा र राजु तिम्सिना । पथरी । नमुना पंचायत माबिको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद बाँस्कोटा (युवराज) को कार्यशैलीको बिरोध गर्दै त्यहाँ कार्यरत शिक्षक कर्मचारीले नगर प्रमुख मोहन तुम्बापोलाई ध्यानाकर्षण बुझाएका छन । हिजो आइतबार नगर प्रमुख मोहन तुम्बापो समक्ष पंचायत माबिमा कार्यरत ६५ जना शिक्षक कर्मचारीहरुले हस्...

संसद भवनमा शुनिल शर्माले कविता वाचन गरे

पथरी । संघिय संसद भवनमा मोरङ क्षेत्र न. ३ बाट निर्वाचित भएर गएका सांसद डा. सुनिल कुमार शर्माले कविता सुनाएका छन । आज आइतबार संचालन भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गरेर सांसद शर्माले रामकृणा ढकालले गाएको ...छल गर्यो मायाले बोलको गितको कविता सुनाएका हुन । गत आर्थिक वर्षमा एमबिबिएस पढन विदेश जाँदा ८१ अर्ब ६८ करोड ५० लाख रुपैयाँ पैसा बाहिरिएको बताउँदै नेपालमा भएक...

असल संस्कार र व्यावहारिक शिक्षण शिकाइमा ध्यान दिदै बाल्मीकि माबि

असल संस्कार र व्यावहारिक शिक्षण शिकाइमा ध्यान दिदै बाल्मीकि माबि
विजय खम्बु पथरी । पथरी शनिश्चरे २ मोरङमा स्थापित बाल्मीकि मेमोरियल सेकन्डरी बोडिङ स्कुलले असल संस्कार सहितको ब्यवहारिक शिक्षण सिकाईको कामलाई अगाडी ल्याउने तयारी गरेको छ । २०५४ सालमा एउटा सानो घरबाट स्थापना भएको बाल्मीकि माबिले असल संस्कार सहित ब्यवहारिक शिक्षण सिकाई अन्तरगत तमासुक लेखन र माइन्यूट लेखन, योग आसन कक्षा संचालन गर्न लागेको हो । बाल्मीकिले पुस्तक पढाइको अतिरित्त भलिबल, फटबल, टेबल ट...

डा. सुनिल कुमार शर्मा, गरिब र दिनदुखीहरुको लागी सहारा

डा. सुनिल कुमार शर्मा, गरिब र दिनदुखीहरुको लागी सहारा
विजय खम्बु पथरी । पैसा नहुँदा उपचार नपाएर कोही नागरिकको मृत्यु हुन नदिने बाचा गरेका सांसद डा. सुनिल कुमार शर्मा गरिब र दिनदुखीहरुको लागी सहारा बनेका छन । बिरामीले थलिएर जीवन मृत्युको लडाँई लडिरहेकाहरुलाई एम्बुलेन्स ल्याई अस्पताल पुर्याएर निशुल्क उपचार गराई उद्धार गर्ने सांसद डा. सुनिल कुमार शर्मा गरिब र दिनदुखीहरुको लागी सहारा बनेका हुन । नोवेल मेडिकल शिक्षण अस्पताल बिराटनगरबाट भोजपुर, धनकुटा...

गरिब र दिनदुखी सहारा बनेका सांसद डा. सुनिल कुमार शर्मा