आफैले उत्पादन गरेको दही घ्यू खान अनुरोध
कानेपोखरी । कानेपोखरी गाउँ पालिकाकी अध्यक्ष राजमती इङनामले आफैले उत्पादनत गरेको दही घ्यू लगायत पौष्टिक खाने कुरा खान पालिकाबासीलाई अनुरोध गरेकी छिन ।
नेपालीहरुले अन्य देशबाट आयातित तेल लगायत खानाले दीर्घकालीन रोग लागेको अब आफैले उत्पादनमा गरेका दुग्धबाट उत्पादित दही दुत घ्यू खान आग्रह गरिन र श्री सिंहदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा कार्यक्रमको प्रमुख अतिथी रहे...







