मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस
पथरी । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले मेयर पदको लागी ५ जनाको नाम पठाएको छ ।
पार्टी कार्यालय विराटनगर पञ्चालिमा भएको बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो ।
उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्ययको नाम सिफार...








