पथरी शनिश्चरे नगरको पहिलो स्वास्थ्यकर्मी तिलादेवी ढुंगाना

पथरी शनिश्चरे नगरको पहिलो स्वास्थ्यकर्मी तिलादेवी ढुंगाना
तिलादेवी ढुंगानाको तस्वीर । विजय खम्बु पथरी । घरगृहस्थी, पारिवारिक, राजनितिक र ब्यवसायिक जीवनलाई त्यागेर अहिले सन्यासी जीवनचक्रको लामो यात्रामा हिंडी रहेकी तिलादेवी ढुंगाना पथरी शनिश्चरे नगरको पहिलो स्वास्थ्य कर्मी हुन । स्वास्थ्य संस्था नभएको अवस्थामा बिरामी मानिसको प्राथामिक उपचार गरेर बचाउने काम गर्नु ठूलो अबिभारा हो । त्यो अबिभारा तिलादेवी ढुंगानाले पूरा गरिन । झोडा फँडानीकालमा एकल महिला ...

विद्यालय चलाउनका लागि तिहारमा देउसी खेलेका छौंः प्रधानाध्यापक धिमाल

विद्यालय चलाउनका लागि तिहारमा देउसी खेलेका छौंः प्रधानाध्यापक धिमाल
बिद्यालयको संस्थापक प्रधानाध्यापक रिता कुमारी धिमाल । विजय खम्बु पथरी । पथरी शनिश्चरे नगरपालिका ९ मोरङमा रहेको आदर्श सिता आधारभूत बिद्यालय संचालनको लागी तिहारमा देउसी भैलो कार्यक्रमको आयोजना स्थानियहरुले गर्दछन । विगत ३ वर्ष अगाडीदेखी वार्षिक रुपमा देउसी भैलो कार्यक्रमबाट संकलन भएको दान तथा भेटी विाद्यालयले आर्थिक स्रोत जुटाउने माध्यम बनेको छ भन्दा धेरै जनालाई पत्यार लाग्दैन । तर यथार्थ हो । य...

बिदामा बस्दा पनि बिद्यालयकै विषयमा ध्यान केन्द्रित हुन्छः प्रधानध्यापक कविता तिम्सिना

बिदामा बस्दा पनि बिद्यालयकै विषयमा ध्यान केन्द्रित हुन्छः प्रधानध्यापक कविता तिम्सिना
बिद्यालयकी प्रधानाध्यापक कविता तिम्सिना । विजय खम्बु पथरी । पथरी शनिश्चरे नगरपालिका १० मोरङमा रहेको हिरक आधारभुत बिद्यालय नगरपालिका क्षेत्रकै नमुना संस्थाको रुपमा संचालित छ । हिरक आधारभूत बिद्यालयमा कक्षा नसरीदेखी कक्षा ८ सम्मा अंग्रेजी माध्यममा पढाई भइरहेको छ । न्यूनतम परिक्षा शुल्क बाहेक अन्य कुनै शुल्क नलिइ बिद्यालय संचालन गर्नु फलामको चिउरा चपाउनु जस्तै हो । तर आजसम्मा सफल नमुना बिद्यालयक...

गोपाल काफ्ले प्रहरी नियन्त्रणमा

पथरी । पत्रकार गोपाल काफ्लेले साइबर अपराध गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । पथरी शनिश्चरे नगरपालिका १ मोरङ स्थाई बसोबास गरिरहेका पत्रकार काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रबत्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए अनुसार साइबर अपराध गरेको आरोपमा उनलाई पक्राउ गरिएको पुष्टी गरेका छन । अदालतको पक्राउ आदेश पश्चात इलाका प्रहरी कार्यालय पथरीको टोल...

पथरी शनिश्चरेमा कविता प्रतियोगिता हुने

पथरी शनिश्चरेमा कविता प्रतियोगिता हुने
पथरी । कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरे नगरपालिकाले नगर स्तरिय खुला कविता प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ । समितका अध्यक्ष अमिर राईले जानकारी दिए अनुसार असार १५ गते फाइनल हुने गरि खुला कविता प्रतियोगिताको आयोजना भएको हो । असार ५ गते बधबारसम्मा सर्जकहरुले समितिलाई सम्र्पक गरेर आफनो कविता उपलब्ध गराई सक्नुपर्ने सचिव लक्ष्मीप्रसाद फुयलले जानकारी दिए । संकलन भएको कविताहरुबाट असार...

नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद सुभारम्भ

नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद सुभारम्भ
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका एम. बी. बी. एस., बी. डी. एस. लगायतका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष खेलकुद कार्यक्रमको आयोजना गरी नोवेल फिस्टा मनाउने गर्दै आएका छन् । यस वर्ष पनि एम. बी. बी. एस. १५औं ब्याच र बी. डी. एस. १०औं ब्याचका बिद्यार्थीहरुले मिति २०८१ जेठ २५ गते एक औपचारिक कार्यक्रम गरी नोवेल फिस्टा (Nobel Fiesta) को सुरुआत गरेका छन् । उद्घाटन कार्यक्...

कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियतमा स्वास्थ्य उपचार हुने

कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियतमा स्वास्थ्य उपचार हुने
काठमाडौं । संघिय सांसद डा. सुनिल कुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि विरामी भई उपचार गर्दा काठमाडौं मेडिकल कलेजमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाई दिएका छन् । आज कतार स्थीत नेपाली राजदुताबासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार र नेपाली जनसम्पर्क समिति कतार बीच कतार स्थीत नेपाली राजदुत महामहिम डा. नरे...

पथरीमा सुविधा सम्पन्न पौडी पोखरी संचालन हुँदै

पथरीमा सुविधा सम्पन्न पौडी पोखरी संचालन हुँदै
पथरी । हरियाली सामुदायिक वन उपभोत्ता समुहको पहलमा सुबिधा सम्पन्न पौडी पोखरी जेठ २५ गतेबाट संचालन हुने भएको छ । वन उद्यम तथा पर्यापर्यटन संचालन गरि उपभोत्ताहरुको हितमा रहेर रोजगारी सिर्जना गर्ने उदेश्यले सुविधा सम्पन्न रेष्टुरेन्ट, सभाहल, पिक निक स्थल सहितको पौडी पोखरी संचालन हुने भएको हो । ३ करोड ५५ लाख रुपैयाँ बराबरको लागतमा निर्माण सम्पन्न भएको समुहले हिजो शनिबार आयोजना गरेको पत्रकार सम्मेलन...

नोवेल अस्पताल विराटनगरमा ब्रेनएन्यूरिजमको सफल सल्यक्रिया

नोवेल अस्पताल विराटनगरमा ब्रेनएन्यूरिजमको सफल सल्यक्रिया
विराटनगर । नेवेल मेडिकल कलेज टिचिङ हस्पीटल विराटनगरमा एक १७ वर्षकी किशोरीको बे्रनएन्यूरिजमको सफल सल्यक्रिया भएको छ । माई नगरपालिका इलामकी १७ वर्षिय बन्दना पोख्रेलको बे्रनएन्यूरिजमको सफल सल्यक्रिया नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा सफल सल्यक्रिया भएको हो । केही समय अगाडी घरको काम सकेर दिउसोको समयमा आराम गरेकी बन्दनालाई बेहोस अवस्थामा भेट्टाए पछि उपचारको लागी झापाको एक अस्पतालमा उपचार गराउन ल्य...

नोवेलमा ब्रेनएन्यूरिजमको सफल सल्यक्रिया