वडा न ४ को स्थानिय निर्वाचन २०७४ को मत परिणाम

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक । वडा अध्यक्ष पदका उम्मेद्धवारहरु १: नेकपा माओबादी केन्द्र गोबिन्द बहादुर भण्डारी ११०८ बिजयी २ नेकपा एमाले: डिगबहादुर बस्नेत ७८० दोस्रो ३ नेपाली कांगे्रस पार्टी, मानबहादुर गुरुङ ७२९ ४: स्वातन्त्र छत्रबहादुर बस्नेत ४२ ६: नयाँ शत्ती पार्टी नेपाल, ताराप्रसाद ढकाल ३३ ७: राप्रपा रुद्रबहादु...

वडा न ३ को स्थानिय निर्वाचन २०७४ को मत परिणाम

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक । वडा अध्यक्ष पदका उम्मेद्धवारहरु १: नेकपा एमाले, डम्बर बहादुर चेम्जोङ १०८० बिजयी २: नेपाली कांगे्रस पार्टी, विजय लिम्बु ८३२ दोस्रो ३: स्वातन्त्र काबुलबहादुर मगर (विकास) २८० ४: नेकपा माओबादी केन्द्र, नरबहादुर राई २७४ ५: राप्रपा, जयनारायण ढुङगेल ३५ ६: जनजागरण पार्टी नेपाल विक्रमबहादुर ...

जनगायक वीरध्वज शिवालाई पितृशोक

जनगायक वीरध्वज शिवालाई पितृशोक
  पथरी । जनगायक वीरध्वज शिवालाई पितृ शेक परेको छ । पथरीशनिश्चरे १ सुनाखरीचौकमा बसोबास गरिरहे पनि हाल उनको मुलघर पथरीशनिश्चरे २ मा बसोबास गरिरहेका अभिध्वज शिवाको ९६ वर्षको उमेरमा निधन भएको हो । १ छोरा वीरध्वज र ३ छोरी श्रीमती सहित रहेका अभिध्वज आइतवार निधन भएको थियो । शवलाई जातिय परम्परा अनुसार स्थानिय सुनझोडा खोलामा सोमबार अन्तीम संस्कार गरिने परिवार स्रोतलाई उदृत गर्दै स्थानिय छिमेकी घ...

लिम्बुवानले प्रचार प्रसार तिब्र पार्दै

लिम्बुवानले प्रचार प्रसार तिब्र पार्दै
पथरी । संघिय लोकतान्त्रीक राष्ट्रिय मन्च, संघिय लिम्बुवान मन्च नेपालले स्थानिय निर्वाचनको प्रचार प्रसार तिब्र पारेको छ । पथरीशनिश्चरे नगरमा नगरप्रमुख बलबहादुर फियाक उप प्रमुखमा चन्द्र लिम्बु सहित वडा अध्यक्ष वडा सदस्य सहितका पद्हरुको उम्मेद्धवारीमा मनोनयन दर्ता गराएसंगै प्रचार प्रसार तिब्र पारेको हो । दाप सहितको खुकुरी चुनाव चिन्ह लिएर चुनाबि मैदानमा उत्रिएको उत्त पार्टीले वडा अध्यक्ष वडा सदस्...

नेकपा एमाले वडा न. ७ बस्नेत सहितको प्यानल

नेकपा एमाले वडा न. ७ बस्नेत सहितको प्यानल
पथरी । नेकपा एमाले पार्टीको तर्फबाट पथरीशनिश्चरे ७ मा वडा अध्यक्ष पद्को उम्मेद्धवार उद्धव बस्नेत सहितको टिमले मनोनयन दर्ता गराएका छन । उत्त पार्टीबाट सदस्यहरु सपना राई, उषा लमजेल, नरेश राई र मनी लिम्बुलाई उम्मेद्धवार बनाएर पठाएको छ । २०७४ को स्थानिय निर्वाचनमा सेट नै जित हात परेको यस वडामा नेकपा माओबादी केन्द्रले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

पथरीशनिश्चरेमा गठबन्धन नहुने, सबैले उम्मेद्धवारी दिने

पथरी । सत्तारुढ गठबन्धन दल सहमतिमा उम्मेद्धवारको नाम टुङगो लगाउन नसके पछि सबै पार्टीले मेयर उपमेयर वडा अध्यक्ष खुल्ला महिला सदस्य र दलित महिला सदस्यमा उम्मेद्धवारी दर्ता गराउने अन्तिम तयारी थालेको छ । नेपाली कांग्रेस पार्टी र नेकपा माआबादी केन्द्र बिच मुख्य पद मेयर पदमा सहमति हुन नसकेपछि एक्ला एक्लै उम्मेद्धवारी दर्ता गर्ने अन्तिम तयारी भईरहेको हो । नेपाली कांग्रेसबाट मेयर पद्मा गणेश खडका र ने...

१ नम्बर वडा अध्यक्षको उम्मेद्धवार भिम राई

१ नम्बर वडा अध्यक्षको उम्मेद्धवार भिम राई
पथरी । नेकपा एमाले पार्टीले १ नम्बर वडा अध्यक्षको उम्मेद्धवार भिम राईलाई बनाएको छ । पथरीशनिश्चरे १ हनुमानचौक युवा ब्यवसायी राईलाई एमाले पार्टीले वडा अध्यक्षको लागी टिकट दिएको हो । वडा सदस्यहरुमा सुरेसकुमार कार्की, पूणर् कार्की, महिला सदस्यमा बसुन्धारा गुरुङ र दलित महिला सदस्यमा आरती बिकलाई उम्मेद्धवार बनाएको छ । सबै उम्मेद्धवारलाई सर्बसम्मतीको साथ उम्मेद्धवार बनाएको बताएको छ ।

एमालेको २ न. वडा अध्यक्षमा नैना राई

पथरी । नेकपा एमाले पार्टीले नैना राईलाई वडा अध्यक्षको उम्मेद्धवार बनाएको छ । पथरीशनिश्चरे २ बुद्धचौकका युवा ब्यवसायी राईलाई एमाले पार्टीले टिकट दिएको एमाले स्रोतले बताएको छ । आज मनोनयन दर्ताको तयारी रहेको छ । दलित महिला सदस्यमा सिता भुसाल र महिला सदस्यमा अम्बीका लिम्बु सर्बसम्मत निणर्य भएको छ भने अन्य २ जनाको केही समय पछि आउने जनाइएको छ ।

आज पथरीशनिश्चरेमा ४ पार्टीको मनोनयन दर्ता

आज पथरीशनिश्चरेमा ४ पार्टीको मनोनयन दर्ता
  पथरी । पथरीशनिश्चरे नगरमा रहेका राजनितिक दलको उम्मेद्धवार मनोनयन दर्ता आज रहेको छ । मेयर, उपमेयर, वड अध्यक्ष, वडा सदस्य, खुल्ला महिला सदस्य र दलित महिला सदस्यहरुको उम्मेद्धवारी मनोनयन दर्ताको अन्तिम समय आज रहेको रहेको हो । नेकपा (एकिकृत समाजवादी) सबै भन्दा पहिलो नम्बरमा रहेको छ । निर्वाचन आयोगको नेपाल तथा निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० बजेदेखी ११ः ३० समय सम्मा नेकपा एस पार्टीले...

वडा नम्बर १ मा राप्रपाले मनोनय दर्ता गर्‍यो

वडा नम्बर १ मा राप्रपाले मनोनय दर्ता गर्‍यो
पथरी । राष्ट्रिय प्रजातन्त्र पाटीले पथरीशनिश्चरे १ नम्बर वडामा वडा अध्यक्ष सहितको मनोनयन दर्ता गराएको छ । आइतवार निर्वाचन आयोगको कार्यालय पथरीशनिश्चरे १ मा वडा अध्यक्षका उम्मेद्धवार महेन्द्र कार्कीको नेतृत्वमा ४ सदस्य टोली मनोनय दर्ता गराएको हो । वडा सदस्यको उम्मेद्धवारमा खड्कबहादुर कार्की, थमानसि दर्जी, सोमादेवी लिम्बु र मन्दीरा बिकले उम्मेद्धवारी दर्ता गराएका थिए ।