८ वटा भारतिय ट्रक नियन्त्रणमा
पथरी । इलाका प्रहरी कार्यालय बिराटनगर रानीले अबैध सुपाडी बोकेको ८ वटा गाडी प्रहरीले नियन्त्रण लिएको छ । MP09HG8320, MP22H1031, UP50BT7277, UP62BT8121, UP54T6429, UP50AT3158, UP62CT0627 र UP45T1624 नम्वरको ट्रकबाट २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो ।
अवैध सुपारी सहित पक्राउ परेका ८ वटा भारतिय नम्वरका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी स...






