छोराले गरे बाबुको हत्या
सप्तरी । सप्तकोसी नगरपालिका–३ सखबनी सप्तरीमा छोराले बाबुको हत्या गरेका छन ।
घरायसी बिवादमा वर्ष ४५ का हिराई सदालाई उनका छोरा वर्ष २२ का लालदेब सदाले बन्चरो प्रहार गरि हत्या गरेका हुन ।
आज चैत्र ७ गते बुधवार बन्चरो प्रहारबाट रिहाई सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।




