८ वटा भारतिय ट्रक नियन्त्रणमा

८ वटा भारतिय ट्रक नियन्त्रणमा
पथरी । इलाका प्रहरी कार्यालय बिराटनगर रानीले अबैध सुपाडी बोकेको ८ वटा गाडी प्रहरीले नियन्त्रण लिएको छ । MP09HG8320, MP22H1031, UP50BT7277, UP62BT8121, UP54T6429, UP50AT3158, UP62CT0627 र UP45T1624 नम्वरको ट्रकबाट २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो । अवैध सुपारी सहित पक्राउ परेका ८ वटा भारतिय नम्वरका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी स...

खोटाङको मझुवागढीमा कुलोमा डुबेर १ को मृत्यु

खोटाङको मझुवागढीमा कुलोमा डुबेर १ को मृत्यु
पथरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ की ६८ बर्षीया दिल लक्ष्मी राईको पानीमा डुबेर मृत्यु भएको छ । शुक्रवार बेलुका करिब ५ बजेको समयमा खेतमा पानी लगाउन जान्छु भनि हिडेकी राईको कुलो खेतमा सिचाईको लागी ल्याएको कुलो डुबेर मृत्यु भएको हो । बेलुका अबेर सम्मा पनि घरमा नआए पछि खाजी गर्ने क्रममा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल ख...

श्रीमतीको हत्या

पथरी । घरायसी सामन्य बिवादमा एक श्रीमानले श्रीमतीको हत्या गरेको छ । फुङलिङ नगरपालिका–९ हाङदेवाका ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले ५४ वर्षीया कान्छीमाया लिम्बुको हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको अनुसार शुक्रबार साँझ श्रीमान श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा मृत्यु भएको जनायो । हाल शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने जनाउँदै प्रहरीले शवलाई जिल्ला अस्पतालको शव...

भोजपुरमा टयाक्टरको ठक्करले बालकको मृत्यु

पथरी । भोजपुर नगरपालिका–१२ मा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । बिहिबार बेलुका ६ बजे भित्री सडक खण्डमा मे. १ त ४७४४ नम्बरको ट्याक्टरले ठक्कर दिदा स्थानीय सुन्दर तामाङ को ४ बर्षीय छोरा मेन्सन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र चालक भोजपुर रामप्रसादराई–९ का राजु राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा छन ।

भन्सार नबुझाएका सामान बरामद

भन्सार नबुझाएका सामान बरामद
पथरी । नेपाल प्रहरीले बिराटनगर महानगरपालिका वडा नं.१६ स्थित भारतको जोगबनीबाट भन्सार छलेलेको सामान बरामद गरेको छ । बिभिन्न लत्ता कपडा सेण्डो भेस्ट, टप्स, कुर्ता सुरुवाल, म्याक्सी, लेडिज सुरुवाल, पेन्टी, लेडिज कट्टु, बच्चाको हाफ पेन्ट, गाम्छा, बच्चाको जामा, बच्चाको भेस्ट, ब्लाउजहरु भन्सार नतिरी ल्याउदा प्रहरीले पक्राउ गरेको हो । बजार मूल्य अनुसार १ लाख ३९ हजार भन्दा बढीको लत्ताकपडा तथा खाध्यान्...

१ नम्बर प्रदेश प्रहरीले ८ हजार ५५ वटा मुद्धा दर्ता

पथरी । १ नम्बर प्रदेशबाट आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ५५ वटा बिभिन्न मुद्धा दर्ता गरेको छ । १४ वटा जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरीले यतिको सङख्यामा मुद्धा दर्ता भएको हो । नेपाल प्रहरीको १ नम्बर प्रदेश कार्यालयले जानकारी दिए अनुसार अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी लगायत शिर्षक छ । ३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छौट ...

उदयपुरका ३ युवा लागुऔषध सहित पक्राउ

उदयपुरका ३ युवा लागुऔषध सहित पक्राउ
पथरी । उदयपुरको बेलका नगरपालिका–१ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजेको समयमा तिन जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–५ का २४ बर्षीय सुदिप राई र २७ बर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका–२ का २१ बर्षीय ठगिन्द्र मगर रहेका छन् । उनीह...

१८ वर्ष पछि फरार ब्यात्ती पक्राउ

१८ वर्ष पछि फरार ब्यात्ती पक्राउ
पथरी । सवारी ज्यान मुद्धामा २ वर्ष २ महिना ३ दिन कैद साजया सुनाइएका एक ब्यात्ती पक्राउ परेका छन । प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी टोलीले सुन्दरहरैचा–८ बस्ने ६० बर्षीय डिल्लीराम ढकाललाई पक्राउ गरेको हो । जिल्ला अदालत सुनसरीले ढकाललाई २०६१।०८।१५ गते फैसला गर्दै कैद साजय सुनाएको थियो । पक्राउ परेका ढकाललाई सुनसरी कारागार झुम्का पठाइएको प्रहरीले जानकारी दिएको छ । तस्वीर १ न. प्रदेश प्रहरी क...

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

पथरी । आफनै श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ का ५७ बर्षका सुब्बा कामीको हत्या आरोपमा कामीकै श्रीमती वर्ष ५५ की बुदामाया बि. क. र स्थानीय वर्ष ५३ की ङिमा तामाङ पक्राउ परेकी हुन । असार २५ गते राती श्रीमान र श्रीमती संगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी ख...

ढुङगाले लागे पैदल यात्रीको मृत्यु

ढुङगाले लागे पैदल यात्रीको मृत्यु
पथरी । स्काईभेटरले बाटो खनेर फालेको ढुङगाले लागेर एक पैदल यात्रीको मृत्यु भएको छ । आइतवार ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आगेपा भञ्याङका २२ बर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।