फिनल्यान्ड र स्वीडेनले नेटोको सदस्याता लिने
एजेन्सी । फिनल्यान्ड र स्वीडेनलाई नेटोले आफनो नयाँ सदस्य राष्ट्रको सदस्यता प्रदान गर्ने अन्तीम तयारी भएको अन्र्तराष्ट्रिय समाचारहरुले जनाएका छन ।
रुसले युक्रेन माथी आक्रमण गरे पछि आफनो देशको रक्षा गर्न फिनल्याण्ड र स्वीडेनले नेटो संगठनको सदस्य बन्न आबेदन दिएसंगै सदस्यता प्रदान गर्ने अन्तिम तयारी भएको हो ।
स्वीडेनकी प्रधानमन्त्री मागडालेना एन्डरसनको दल सोसल डेमोक्र्याटिक पार्टीले आफ्नो देशको सु...








