१३ वटा सहकारीमा चोरी गर्ने ६ युवा पक्राउ

१३ वटा सहकारीमा चोरी गर्ने ६ युवा पक्राउ
दमक । जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुत्त प्रहरी टोलीले १३ वटा सहकारी संस्था चोरी गर्ने ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–५ वर्ष ३० का सोमलाल स्याङ्तान, वर्ष २१ का सुनिल भनिने सन्त बहादुर स्याङ्तान, वर्ष २२ का सुनिल स्याङ्तान, वर्ष २५ का बुद्ध स्याङ्तान, वर्ष २६ का सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका–८ का वर्ष २८ अजय ...

बाँसुरी बादक शिक्षक गणेश बिष्ट

बाँसुरी बादक शिक्षक गणेश बिष्ट
पथरी । पंचायत मावि पथरी शनिश्चरे १ मोरङमा कार्यरत शिक्षक गणेश बिष्टको बाँसुरी बादन कलाले सबैलाई मन्त्रमुग्ध बनाउँछ । सानै उमेरदेखी बाँसुरी बजाउने गरेका बिष्टले कुनैपनि बाँसुरी सम्बन्धी कोर्ष गरेका छैनन्, तर बिष्टको बाँसुरी बादन कला भने ब्यवसायिक र कोर्ष सम्पन्न गरेका प्रशिक्षार्थीको भन्दा कम छैन । नेपाली गितहरुमा बाँसुरीको कभरसङले मन्त्रमुग्ध बनाउँछ । आफनो फेसबुक वालमा भिडियो अपलोड गर्दै आएका ब...

स्वतन्त्र साझा उमेद्वारको भब्य चुनावी सभा, डकेन्द्रसिंहले हारे पितृले सराप्ने यायोक्खा उपाध्यक्षको भनाइ

स्वतन्त्र साझा उमेद्वारको भब्य चुनावी सभा, डकेन्द्रसिंहले हारे पितृले सराप्ने यायोक्खा उपाध्यक्षको भनाइ
  इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इलामको मंगलबारे बजारमा भब्य चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै किरात राई यायोक्खा उपाध्यक्ष राकेश राईले डकेन्द्रसिंह थेगिमले चुनाव हारेमा पितृदेवले सराप्ने भन्दै मुढा चिन्हमा भोट लगाउन आव्हान गरेका छन् । राई समुदायले आफ्नो पूर्खालाई पितृदेवा वा भगवान मान्दछ । पितृ रिसाएमा घर...

भ्रष्ट्राचारीलाई मृत्युदण्ड दिनुपर्छः नेपाल

भ्रष्ट्राचारीलाई मृत्युदण्ड दिनुपर्छः नेपाल
इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता तथा कानुन व्यवसायी स्वागत नेपालले भ्रष्ट्राचारीलाई मृत्यु दण्ड दिनुपर्ने बताएका छन् । मुढा नुचाव चिन्ह लिएका साझा उमेद्वार डकेन्द्र थेगिम लिम्बू टोलीको आज (बुधबार) इलाम देउमाइ—९ जितपुर बजारमा सभा थियो । सभालाई सम्बोधन गर्दै अभियान्ता स्वागत नेपालले भ्रष्ट्राचार गरेर देश र जनतालाई कंगाल बनाउने ब...

ब्यवसायीक पर्यटनको विकास गर्दै मनकामना सामुदायिक वन उपभोत्ता समुह

ब्यवसायीक पर्यटनको विकास गर्दै मनकामना सामुदायिक वन उपभोत्ता समुह
समुहका अध्यक्ष अध्यक्ष उदयकुमार राई (दिनेश) विजय खम्बु पथरी । पथरी शनिश्चरे नगरपालिका १ मोरङमा रहेको मनकामना सामुदायिक वन उपभोत्ता समुहले दिगो ब्यवसायीक पर्यटनको विकासमा आफ्नो ध्यान केन्द्रित गरेर लागेको छ । ८१.६६ हेक्टर क्षेत्रफलमा फैलिएको रहेको वन क्षेत्र मध्ये १६ हेक्टरलाई ब्यवसायीक पर्यटकिय स्थलको रुपमा विकास गरिसकेको हो । समुहको अन्तरिक स्रोतबाट ट्रि हाउस, ट्रि टावर, वालमैत्री खेलकु...

होटल ब्यवसायमा दुःख छ, तर खुसी छौं

होटल ब्यवसायमा दुःख छ, तर खुसी छौं
होटल पारिजातका संचालक रविन राई र सोमा राईको तस्वीर । विजय खम्बु पथरी । ३३ वर्षदेखी निरन्तर होटल ब्यवसायमा लागेका रविन राई र सोमा राई दम्पती सफल ब्यवसायी हुन । २०४७ सालमा कानेपोखरीबाट ब्यवसायिक रुपमा सुरु गरेको “होटल पारिजात” को दोस्रो सिक्वयल न्यू होटल पारिजात पथरीमा छ । होटल संचालक राईका अनुसार युवा अवस्थामा आफु विष्णुकुमारी वाइवा (पारिजात) ले लेखेका पुस्तक तथा लेखहरु पढने गरेको र पारिजात फु...

डकैती गरेको अभियोगमा माओबादी कार्यकर्ता पक्राउ

भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा न. १ तिम्मा भोजपुर स्थाइ घर भएका माओबादी कार्यकर्ता डकैत गरेको अभियोगमा पक्राउ परेका छन । वर्ष ३७ का सुमित भनिने सुमत परियारलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले एक वद्धालाई लुटपाट तथा डकैत गरेको अभियोगमा पक्राउ गरेको हो । यहिं बैसाख २ गते बिहान करिब ९ बजेको समयमा षडानन्द नगरपालिका २ बस्ने वर्ष ८२ की पासाङ ल्हामु शेर्पालाई सोही पालिकाको वडा न. ९ जुगे जंगलमा स्...

शिक्षा शाखा प्रमुखलाई अभद्र ब्यवहारको मुद्धा दर्ता

पथरी । कानेपोखरी गाँउ पालिका कार्यालयको शिक्षा शाखा प्रमुख जिम्मेवारी सम्हाली रहेका बेगबहादुर काफलेलाई अभद्र ब्यावहारको मुद्धा दर्ता भएको छ । इलाका प्रहरी कार्यालय पथरीमा पिडित महिलाले जाहेरी दर्खास्ता दिए पछि शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा रहेका काफले बिरुद्धमा अभद्र ब्यावहारको मुद्धा दर्ता भएको हो । पिडित महिलालाई पिडक भनिएका शिक्षा शाखा प्रमुख काफ्लेले २०८० चैत्र १६ गते दिउँसो ४ बजेको सम...

पथरी शनिश्चरेमा आयोजित बुद्धिचाल प्रतियोगिता धेरै राम्रो लाग्यो

पथरी शनिश्चरेमा आयोजित बुद्धिचाल प्रतियोगिता धेरै राम्रो लाग्यो
रुपेश जैसवाल वर्तमान नेपाल च्याम्पियन २०८० मा आयोजना भएको बुद्धिचाल प्रतियोगिताको प्रथम । विजय खम्बु पथरी । नेपाल राष्ट्रको प्रतिनिधित्व गरेर बिभिन्न देशहरुमा आयोजित बुद्धिचाल प्रतियोगितामा सहभागिता जनाउदै आएका २०८० का नेपाल च्याम्पियन रुपेश जैसवालले पथरीमा आयोजित बुद्धिचाल प्रतियोगिताको प्रशंसा गरेका छन । फ्रेण्डसिप चेस क्लव पथरी शनिश्चरे मोरङले चैत्र २७ गतेदेखी ३० गतेसम्मा ४ दिने बुद्धिचाल ...

पथरीशनिश्चरे ७ मा अगलागी हुँदा ३ लाख बराबरको क्षती

पथरीशनिश्चरे ७ मा अगलागी हुँदा ३ लाख बराबरको क्षती
आगलागी नियन्त्रणको लागी पथरी शनिश्चरे नगरपालिकाको दमकलबाट पानीको फोहोरा दिदै गरेको तस्वीर । तस्वीर सौजन्य बिरोज मगर पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ स्थित जनप्रिय टोलमा अगलागी हुँदा ३ लाख बराबरको क्षती भएको छ । हिजो चैत्र २८ गते बेलुका ९ः३० बजेको बजेको समयमा स्थानिय महेन्द्र प्रसाद दाहालको घरमा आगलगी हुँदा घर सहित धनमाल जलेर ३ लाख रुपैयाँ बराबरको क्षती भएको हो । आगलागीमा परेर दाहालको क...