जबरजस्ती करणि गरेको अभियोगमा २ जना पक्राउ

बेलबारी । बेलबारी नगरपालिका–२ बस्ने २२ वर्षीय अबिशेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षकी एक युवतीलाई जबरजस्ती करणि गरेको अभियोगमा हिजो बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले ती किशोरीलाई मंगलबार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै नवलपरासी पूर्व त्रिवेणी गाउँपाल...

सांसदको कम्पनीद्धरा सडक निर्माणको काममा ढिलाई, ढिलाई प्रति नगरप्रमुखहरुको डेलिगेसन

सांसदको कम्पनीद्धरा सडक निर्माणको काममा ढिलाई, ढिलाई प्रति नगरप्रमुखहरुको डेलिगेसन
कोशी प्रदेशको भौतिक पूर्वाधारमन्त्री कमल प्रसाद जवेगुको कार्यकक्षमा सडक निर्माणको काम ढिलाई भएको प्रति डेलिगेसन गएका पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापो र प्रवत्ता नविनजंग कार्की । विजय खम्बु पथरी । पथरी शनिश्चरे शिविर देखि रंगेलीसम्माको २७ किलोमिटर सडक निर्माणको काम ढिलाई भएकोले तिनजना नगर प्रमुखहरुले कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङमा डेलिगेसन गएका छन...

किर्तिपुरमा अस्थाई प्रहरी चौकी स्थापना

किर्तिपुरमा अस्थाई प्रहरी चौकी स्थापना
पथरी । पथरी शनिश्चरे ७ किर्तिपुर मोरङमा आज अस्थाई प्रहरी चौकीको स्थापना भएको छ । पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्वापो र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख नवराज कार्कीले संयुत्त रुपमा अस्थाई प्रहरी कार्यालयको स्थापना गरेको हो । पथरीशनिश्चरे नगरपालिकाको वडा न. ४, ५, ६ र ७ को संगम स्थलको रुपमा रहेको किर्तिपुर बजारमा असइको कमाण्ड रहने गरि कार्यालयको स्थापना गरिएको थियो । हाललाई असइ रा...

वडा कार्यालयले जेष्ठ नागरिकलाई भ्रमणमा लग्यो

वडा कार्यालयले जेष्ठ नागरिकलाई भ्रमणमा लग्यो
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ ले वडामा रहेका जेष्ठ नागरिकहरुलाई एक दिनको भ्रमण गराएको छ । वडामा बसोबास गर्ने ७० जना जेष्ठ नागरिकलाई सुनसरीको बराहक्षेत्र धाम, बुढा सुब्बा, दन्तकाली, पिण्डेश्वर बाबा धाम दर्शन विभिन्न धार्मिक स्थलहरुमा भ्रमण गराएको हो । वडाध्यक्ष नैना राई सहित सदस्यहरुले तिर्थयात्रामा सहभागीहरुलाई भ्रमण गराएका थिए ।  तस्वीर सौजन्य नैना राई   

बालकल्याण माबिको बिवाद समाधान भएन

बालकल्याण माबिको बिवाद समाधान भएन
आज शुक्रबार आयोजित छलफलका क्रममा निकास नआएपछि विद्यालय परिसरमा नाराबाजी गर्दै अबिभावकहरु । पथरी । पथरी शनिश्चरे ७ मा रहेको बाल कल्याण माबिको बिवाद समाधान हुन सकेन । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतको उपस्थितीमा आज शुक्रबार छलफल भएपनि पूर्व वडा अध्यक्ष कपिलमणि ढकाल विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बन्ने चाहाना गरेपछि बिवादको समाधान हुन नसकेको हो । अविभावकहरु...

क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा: मन्त्रीले गरे खाली स्टलहरूको अवलोकन

क्यान इन्फोटेक सुनसरीको पहिलो गाँसमै ढुंगा: मन्त्रीले गरे खाली स्टलहरूको अवलोकन
बडो ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफोटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ । क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट बनेपछि यो वर्ष लगाइएको क्यान इन्फोटेक सुनसरी २०२४ असफलता तर्फ धकेलिएको छ । ६५ वटा स्टल राखिएको क्यान इन्फोटेक २०२४ मा २१ वटा बाहेक सबै स्टल खाली देखिएका छन् । परिवारका सदस्य र आफन्त...

जहदामा  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न 

जहदामा  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न 
विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा जहदा गाउँपालिका, मोरङक जहदा वडा नं. ५ मा निशुल्क स्वस्थ्य शिविर संचालन भएको छ । दुर्गा माध्यमिक विद्यालयमा एक दिवसीय बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, छाला रोग, हाड जोर्नी तथा नशा रोग, नाक कान घाँटी लगायतका विभागमा ५६३ जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो...

लुटेर लगेको स्कुटर प्रहरीले नियन्त्रणमा लियो

लुटेर लगेको स्कुटर प्रहरीले नियन्त्रणमा लियो
पथरी । पथरी शनिश्चरे ८ सखुवाराबाट आज बिहान लुटेर लगेको स्कुटर झापाबाट प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बिहान ६ बजेको समयमा टियूसन पढाउन हिडेकी शिक्षिका रानु पोख्रेलले चलाएको को २० प ७६६४ डिइओ स्कुटर झापाको रतुवामाईबाट प्रहरीले नियन्त्रणमा लिन  सफल भएको हो । अपरिचित केटा मानिसले पोख्रेलको स्कुटर लुटेर भगाएको थियो । सडकमा बेबारिसे अवस्थामा प्रहरी चौकी केर्खाले भेट्टाएर ल्याएको जिल्ला प्रहरी...

छैठौं रिफुजी च्यालेन्ज कप २०२४ को आज उद्घाटन हुँदै

छैठौं रिफुजी च्यालेन्ज कप २०२४ को आज उद्घाटन हुँदै
आजबाट राइजिङ ब्रदर्स छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप २०२४ उदघाटन हुने भएको छ । पथरीशनिश्चरे नगरपालिका वडा न. १० को खेलमैदानमा आज फागुन १० गते बिहिबार दिनको ठिक २ बजेको समयमा उदघाटन हुने भएको हो । आजको उदघाटन खेल बिर्तामोड यूनाइटेड एफसी र बेलबारी एफसी बिच हुनेछ । दुबै टिमबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । नेपाली मुलका भुटानी शरणर्थीहरुले आफनो प्रतिष्ठाको रुप...

विश्व बैंकका प्रतिनिधिले मेयरलाई भेटे, सुनझोडा चार लेन सडकको स्थलगत निरीक्षण

विश्व बैंकका प्रतिनिधिले मेयरलाई भेटे, सुनझोडा चार लेन सडकको स्थलगत निरीक्षण
मिलन के राउत उर्लाबारी । उर्लाबारीको कृष्ण चौक –सुनझोडा चारलेन निर्माणाधिन सडकको भौतिक प्रगति बारे विश्व बैंकको प्रतिनिधि मण्डलले उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलसंग भेटघाट साथै जनप्रतिनिधि तथा कर्मचारीसंग अन्तरक्रिया गरेको छ । मेयर खरेलले नगरपालिकाको कार्यकक्षमा विश्व बैंक र शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिलाई स्वागत गर्नुभयो । बुधबार भएको अन्तरक्रियामा विश्व बैंक र नगरप...