पथरी शनिश्चरेमा सहकारीको झयाल फुटाएर चोरी

पथरी शनिश्चरेमा सहकारीको झयाल फुटाएर चोरी
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ८ को सिद्देश्वर बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालयमा झयाल फुटाएर चोरी भएको छ । रातीको समयमा संस्थाको् झयाल फुटाएर नगद ५ लाख ३९ हजार ५४७ रुपैयाँ र सिसि क्यामेराको हार्ड डिक्स समेत चोरी भएको हो । संस्थाका अध्यक्ष नागेश काफलेका अनुसार आज बिहिबार कार्यालय खुल्ने समयमा मात्रै चोरी घटना थाहा भएको बताउँदै आवश्यक कारबाहीको लागी प्रहरीमा जाहेरी दिएको बताए । ...

१ करोड ८२ लाख बढी नक्कली नोट सहित भारतिय नागरीक पक्राउ

१ करोड ८२ लाख बढी नक्कली नोट सहित भारतिय नागरीक पक्राउ
इटहरी । प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट सहित भारतिय नागरिक पक्राउ परेका छन । ईनरुवा नगरपालिका–४ बिरपपुर–५ बिहार राज्य बिरपपुर–५ भारत स्थाई ठेगाना भइ वर्ष २२ का छोटु भनिने मोहमद सैयाद साफी पक्राउ परेका हुन । आज माघ २९ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आइबीआर ११ एक्स ३४२९ नम्बरको स्करप...

पथरीमा नोवेल नि:शुल्क स्वास्थ्य शिविर

पथरीमा नोवेल नि:शुल्क स्वास्थ्य शिविर
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ३ मा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर ३ ले आयोजना गरेको स्वास्थ्य शिविर २६ गते आइतबारेमा सम्पन्न भएको हो । स्वास्थ्य शिविरको जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग विशेषज्ञ, दन्त रोग, आँखा रोग लगायतका विभागमा गरेर १४९ जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । शिविरमा ३० जनाको न...

खानेपानीको पाइपलाइन विस्तारमा तिब्र

खानेपानीको पाइपलाइन विस्तारमा तिब्र
कामको निरिक्षण गर्दै समितिका सचिव महेन्द्र कुमार राई सदस्य घनश्याम अधिकारी, कर्मचारी राजेन्द्र तिमल्सिना र निर्माणको लागी खटिएका मजदुरहरु । तस्वीर तिम्मा न्यूज पथरी खानेपानी तथा सरसफाई समितिका पदाधिकारी सदस्य सहित कर्मचारीहरु पाइपलाइन विस्तारलाई तिब्रता दिइरहेको छ । प्रत्येक नागरिकको घरघरमा खानेपानी पुर्याउने उदेश्यले धमाधम काम भइरहेको हो । अहिले भूमिगत र मुलको स्रोतबाट प्रति सेकेन्ड ४५ लिटर ...

माओबादी नेताको ४ करोड बढी सम्पती गैह्रकानुनी ठहर

माओबादी नेताको ४ करोड बढी सम्पती गैह्रकानुनी ठहर
झापा । दमक नगरपालिका निवासी तथा नेकपा (माओवादी) केन्द्र का नेता गगन पुरीले ४ करोड बढी सम्पती गैह्र कानूनी रुपबाट कमाएको निश्चित भएको छ । दमक नगरपालिका वडा न. –८ र साविक १३ र १४ मा रहेको ३४ बिगाहा सरकारी जग्गा पुरीले आफू, श्रीमती, दिदी र आफन्तका नाममा ल्याएको ल्याएर ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ १४ पैसा गैह्र कानुनी सम्पत्ति आर्जन देखिएको हो । बिषेश अदालतले केशावतीविरूद्ध १२ करोड १३ लाख ...

एकै व्यक्तिद्वारा २५ वटा मेटरसाइकल चोरी

एकै व्यक्तिद्वारा २५ वटा मेटरसाइकल चोरी
उर्लाबारी, मोटरसाइकल चोरी गरेको आरोपमा उर्लाबारी प्रहरीले पक्राउ गरी मुद्दा चलाएको व्यक्तिलाई मोरङ जिल्ला अदालतले कैद सजाय निर्धारण गरेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल गरी करिब २५ वटा सवारीसाधन चोरी गर्ने आफुलाई सन्तोष थापा बताउने मनिकुमार तामाङलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको हो । यस्तै, स्कुटर चोरीसम्बन्धि मुद्दामा उनलाई छुट्टै एक लाख रुपैयाँ धरौटी म...

पथरी उद्योग बाणिज्य संघको कार्यालयमा ताला लगायो

पथरी उद्योग बाणिज्य संघको कार्यालयमा ताला लगायो
पथरी । पथरी उद्योग बाणिज्य संघले घोषणा गरेको चुनावी साधरण सभाको मिती सारेको भन्दै संघको कार्यालयमा ताला लगाएको छ । संघका पूर्व अध्यक्ष दिपक बस्नेत, समितिको पूर्व सदस्य तेजेन्द्र राजभण्डारी, नागरिक बचाउ अभियानका संयोजक हेमचन्द्र बास्तोला नेपाली कांग्रेसका स्थानिय नेता लोकनाथ खरेल सहितको उपस्थितीमा तोकिएको मिति र समयमा नै संघको चुनावी साधरणसभा हुनुपर्ने माग गर्दै तालाबन्दी गरेको हो । संघको १९ औं...

पाँच करोड फिरौती रकम माग गर्ने २ जना पक्राउ

पाँच करोड फिरौती रकम माग गर्ने २ जना पक्राउ
पोखरा । ५ करोड फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका– ८ सिमलचौर कास्कीमा डेरा गरी बस्नेहरू पर्वत कुश्मा नगरपालिका–२ खुर्कोट घर भएका वर्ष ३६ लक्ष्मण दर्जी र पर्वत कुश्मा नगरपालिका–१४ आर्थर घर भएका वर्ष ४२ दिपक बहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका–१६ लामाचौर घर भई सच्चाई सेवा केन्द्रका संचालक तथा सच्चाई केन्द्र नेपालका केन...

नोवेलमा ब्रेन ट्यूमरको सफल सल्यकृया

नोवेलमा ब्रेन ट्यूमरको सफल सल्यकृया
विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा १० वर्षिय बालिकाको बे्रन ट्यूमरको सफल सल्यकृया भएको छ । कटहरी गाउँपालिका १ का वर्ष १० की दिपिका रिसिदेवको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा जटिल र ठूलो ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको हो । विगत दुई महिना देखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै बिस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओच्छ्यान मै बेहोस रहेकी १० बर्स...

३८ वर्षदेखी पत्रकारितामा रमाएका दुर्गा प्रसाद भट्टराई

३८ वर्षदेखी पत्रकारितामा रमाएका दुर्गा प्रसाद भट्टराई
ब्यवसायिक पत्रकारितामा कर्म गरिरहेका दुर्गा प्रसाद भट्टराई । तस्वीर कैद भएको स्थान भूल्के सिमसार पथरी । तस्वीर तिम्मा न्यूज विजय खम्बु पथरी । ६३ वर्ष उमेर पुगेका दुर्गा प्रसाद भट्टराई ३८ वर्षदेखी निरन्तर पत्रकारितामा कलम चलाइरहेका ब्यात्ती हुन । पूर्वि मोरङमा सबैभन्दा पुरानो र जेष्ठ पत्रकारको नाम पनि दुर्गा प्रसाद भट्टराईकै आउँछ । भट्टराईको पत्रकारिता भन्दा अरु पेशा ब्यवसाय केही छैन । जे जोडे...