जनताको समस्या बुझदै संघिय सांसद डा. सुनिल शर्मा

जनताको समस्या बुझदै संघिय सांसद डा. सुनिल शर्मा
विजय खम्बु पथरी । प्रतिनिधी सभा सदस्य डा.सुनिल शर्मा जनताको समस्या बुझदै ५ दिनका लागी जनताको घरमा हिडि रहेका छन । मोरङ क्षेत्र ३ (ख) को सुन्दरहरैँचा नगरपालिका र बेलबारी नगरपालिकाको जनताको घर/घरमा डुलेर समस्या संकलन गर्दै हिंडि रहेका हुन । असार २१ गतेदेखी असार २५ गते सम्मा आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको जनताको घरमा पुगेर सन्चो बिसन्चो सोध्दै विकास निर्माणका लागी स्थलगत अनुगमनमा हिंडिरहेका भे...

नोवेलमा २७ दिनको शिशुको सफल सल्यक्रिया सम्पन्न

नोवेलमा २७ दिनको शिशुको सफल सल्यक्रिया सम्पन्न
पथरी । विराटनगरमा रहेको नोवेल मेडिकल कलेजमा एक जना बालकको जटिल सल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ । बच्चामा देखिएको जटिल तथा दुर्लभ जनजेनिटल डायफ्रामाटिक हर्नियाको सफल उपचार सम्पन्न भएको हो । सुनसरीको देवानगञ्ज गाउँ पालिका वडा न. ६ कि गिता मेहेताको कोखबाट जन्मीएको २७ दिनको शिशुको सफल सल्यक्रिया सम्पन्न भएको थियो । नवजात शिशु सर्जन डा. संजयकुमार शाहका अनुसार पेट र छातीलाई छुट्याउने (डायाफ्राम...

पोमप्रसाद दाहालको कथा

विजय खम्बु पथरी । साविक पथरी गाविस मोरङको २ पटक उपाध्यक्ष भएर काम गरेका पोमप्रसाद दाहाल पथरी र यहाँको कम्यूनिष्ट आन्दोलनको इतिहास हेर्दा एउटा नक्षेत्र हुन भन्दा फरक पर्दैन । पथरीशनिश्चरे नगरपालिका २ मोरङका स्थाई बासिन्दा दाहाल चतुर राजनितिज्ञ नेताको रुपमा स्थापित थिए । दाहाल अहिले ताकेश्वर नपा ११ आनन्दटोल काठमाण्डौंमा बसेर उपचार गराई रहेता पनि समाकालिन साथीभाइ र पथरीमा नै मन घुमिरहेको बताउछन...

पहिला धेरैजना अगाडी र पछाडी झुम्मिन्थे, अहिले छैन

पहिला धेरैजना अगाडी र पछाडी झुम्मिन्थे, अहिले छैन
विजय खम्बु पथरी । २२ सय भन्दा बढी मुद्धाहरुको छिनोफानो गरी आफनो कार्यकाल सफल पारेकी यमुना विष्ट बास्तोलासंग अहिले पनि सर्बसाधरणहरु बिभिन्न समस्याहरु लिएर आउँछन । यमुना बिष्ट बास्तोलाले पथरीशनिश्चरे नगरपालिकाको पूर्व उपप्रमुखको भूमिका सफल रुपमा निभाइन । हाँक्की र तार्किक स्वभाव भएकी बिष्ट बास्तोला आफनो कार्यकाल सम्पन्न भए पश्चात १ वर्ष अगाडीदेखी आफनै घरमा रहेको भुल्के जालपादेवी सुपर मार्केटको ...

के गरिरहेका छन ? पथरीशनिश्चरे पूर्व नगरप्रमुख दिलिपकुमार राई

के गरिरहेका छन ? पथरीशनिश्चरे पूर्व नगरप्रमुख दिलिपकुमार राई
विजय खम्बु पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालय मोरङको पूर्व प्रमुख वर्ष ५९ दिलिपकुमार राई हाल के गरिरहेका छन ? भनेर स्थानियहरुलाई कौतुहल्ता हुन्छनै । नगर प्रमुखको भुमिकामा रहँदा चौतर्फी चर्चा भएका ब्यात्ती गुमनाम हुँदा खोजी हुनु पनि पर्छ नै । अहिले भेटिने सजिलो उपाय सामाजिक संजाल फेसबुक हो तर पूर्व प्रमुख राई सामाजिक संजाल फेसबुक अवलोकन मात्रै गर्छन । आफ्नो सक्रियता देखाउदैनन् । फेसबुक अवलो...

के गर्दैछन जहमान लिम्बु ?

के गर्दैछन जहमान लिम्बु ?
विजय खम्बु पथरी । जहरमान लिम्बु पथरीशनिश्चरेका लागी चर्चित पात्र हुन । केही समय यता गुमनाम जस्तै छन । चर्चामा रहेका ब्यात्तीहरु गुमनाम बस्दा गाउँ समाजले अवस्य सोधीखोजी गर्छनै । जहरमान लिम्बु त झन साविक शनिश्चरे गाउँ पंचायतको प्रधानपञ्च र साविक शनिश्चरे गाबिसको उपाध्यक्ष निर्वाचित भएर जनप्रतिनिधीको भूमिका निर्वाह गरेका ब्यात्ती भएको हुनाले पनि खोजीको पात्र हुननै । २०७४ मा भएको स्थानिय निर्वाचनम...

इप्रका पथरीबाट १९२ वटा मुद्धा दर्ता

इप्रका पथरीबाट १९२ वटा मुद्धा दर्ता
पथरी । इलाका प्रहरी कार्यालयबाट गत २०७९ साउन १ गतेदेखी २०८० जेष्ठ मसान्तसम्मा १९२ वटा मुद्धा दर्ता गरेको छ । इप्रका पथरी प्रमुख डिएसपी लक्ष्मी भण्डारीका अनुसार कर्तब्य ज्यानमुद्धा २, ज्यान मार्ने उद्योग ५, सवारी ज्यान १५, जबरजस्ती करणी २० आदी सहित जम्मा १९२ वटा मुद्धा दर्ता गरेको हो ।

राष्ट्रिय खेलाडी सरु लिम्बुको छोटो कथा

राष्ट्रिय खेलाडी सरु लिम्बुको छोटो कथा
पथरीशनिश्चरे नगरपालिका मोरङको सम्मान ग्रहण पश्चातको तस्वीर । विजय खम्बू पथरी । २०५५ फागुन २२ गते पथरीशनिश्चरे नगरमा एउटा राष्ट्रिय खेलाडीको जन्म भएको दिन थियो । बाबु मंगलबहादुर लिम्बु र आमा रिता तामाङ लिम्बुको ठुली छोरीको जन्मे पछि न्वरानमा उसको नाम सरु लिम्बु रह्यो । सरुको परिवारको आर्थिक अवस्था नै छ । पथरीशनिश्चरे नगरपालिका ४ सिरिसेडाँडा मोरङ विकास निर्माणको हिसावले अहिले पनि विकट नै मान्नु...

२ हजार ६ सय सवारी साधनलाई कारबाही

२ हजार ६ सय सवारी साधनलाई कारबाही
पथरी । इलाका ट्राफिक प्रहरी कार्यालय पथरीले २ हजार ६ सय सवारी साधनलाई कारबाही गरेको छ । ट्रापिक प्रहरी कार्यालय पथरीले जानकारी दिए अनुसार गत वर्ष २०७९ साउन १ गते देखी २०८० जेठ मसान्त सम्ममा यतिका सवारी साधनलाई कारबाहीमा परेको हो । ट्राफिक प्रहरी कार्यालय पथरीको माताहत क्षेत्रमा कारबाहीमा परेका सवारी साधनबाट १४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको पथरी ट्राफिकले जनाएको छ । यसै गरि साउन महिनाद...

पथरीमा घरको पर्खाल भत्किँदा ३ जना मजदुर घाइते

पथरीमा घरको पर्खाल भत्किँदा ३ जना मजदुर घाइते
पथरी । मोरङको पथरीमा घरको पर्खाल भत्किँदा मंगलबार बिहान ३ जना मजदुर घाइते भएका छन् । पथरीशनिश्चरे नगरपालिका–१ मा घरको ढलान भत्काउने क्रममा एक्कासि पर्खाल लड्दा घटना भएको हो । पर्खालले किचेर पथरीशनिश्चरे–१ का २४ वर्षीय अभिशेख झा, पथरीशनिश्चरे–२ का २५ वर्षीय अर्जुन मल्लिक र पथरीशनिश्चरे–३ का २८ वर्षीय उमेश श्रेष्ठ घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घाइत...