प्रधानमन्त्री इमरान खान पदमुक्त
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुत्त भएका छन ।
संसदमा पेस भएको अविश्वासको प्रस्ताव माथी शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनि पद मुत्त भएका हुन ।
प्रधानमन्त्री खान पदमुत्त भएसंगै प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्ने बस्दैछ ।
यसअघि गत आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्...







