दन्द्धपीडित महिलालाई सम्मान
पथरी । द स्टोरी किचन र दन्द्धपीडित महिला राष्ट्रिय सञ्जालको आयोजनामा दन्द्धपीडित तथा प्रभावित महिलाहरुको सत्य, न्याय , परिपुरण र आत्मासम्मानको लागी काम गर्ने संवादाताहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर बिशेस अतिथी नेपालका लागी युरोपेली संघका राजदुत नोना देप्रेको, राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला पराजुली, लगायतको उपस्थिती रहेको थि...









