सुयर्माराज राईले पुन. निर्वाचन लडने घोषणा

सुयर्माराज राईले पुन. निर्वाचन लडने घोषणा
पथरी । नेपाली कांग्रेस प्रदेश १ का सचेतक सुयर्माराज राईले आउने निर्बाचनमा पुन: निर्वाचन लडने घोषणा गरेका छन । शुक्रवार फोन सम्र्पकमा बोल्दै सचेतक राईले आफु प्रदेश १ का लागी मोरङ क्षेत्र नम्बर ३ क बाट निर्वाचन लडने घोषणा गरेका हुन । नेकपा एमाले र नेकपा माओबादी केन्द्रको गठबन्धन गरेर निर्वाचन निर्वाचन लडदा पनि राईले माओबादी तर्फका उम्मेद्धवार गिता तिम्सीनालाई ९ सय मत अन्तरले पराजित गरेका थिए । सद...

पेट्रोलको मूल्य ८ रुपैयाँ मूल्य बढ्यो

पेट्रोलको मूल्य ८ रुपैयाँ मूल्य बढ्यो
पथरी । पेट्रोलको मुल्य प्रतिलिटर ८ रुपैयाँको दरले बढेको छ । बिहीबार मध्यरातदेखि लागु हुने पेट्रोल डिजेल मट्टीतेलको भाउ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको र इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै पेट्रोलमा ८ रुर्पैयाँ मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढाएको सुचना दिएको छ । बढेको नयाँ दरभाउ अनुसार आजदेखी पेट्रोल प्रतिलिटर १ सय ७८ रुपै...

योजना छनौट गर्न वडा न. २ को सुचना जारी

योजना छनौट गर्न वडा न. २ को सुचना जारी
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा २ ले विकास निर्माणको योजना छनौट गर्न छलफलको लागी सुचना जारी गरेको छ । वडा अध्यक्ष नैना राईले आफनो सामाजिक सञ्जाल फेसबुकबाट बस्ती विकास समिती गठन गर्न वडा बैठकको मिति जारी गरेको हो । जेष्ठ २८ गते दिउसो १२ बजे उपस्थित हुन अनुरोध गर्दै पथरीखोला देखी गुहे होली सम्मा बसोबास गर्नेहरु बिष्णुपान्चायन मन्दिरमा, गुहे होली देखी लाटी होलीसम्माको योजना छनौट गर्न संस्कृत विद्...

पुल निर्माणकार्य हुदै

पुल निर्माणकार्य हुदै
  पथरी । जाँते लेटाङ सडकखण्ड अन्र्तरगत पर्ने डाँसखोलामा निर्माण भईरहेको पुलको तस्वीर । मदन भण्डारी राजमार्ग योजना अन्र्तगतको यो सडकको पुल दिवा दिताञ्जली जे.भी. ढुवानी ०७ सुनसरीले निर्माण गरि रहेको छ । २०७७ साल जेठ १५ गते निर्माण सम्झौता भएको हो भने २०७९ मंसिर १४ गते सम्पन्न गर्नु उल्लेख गरिएको छ ।

दुरब्यसनी बिरुद्ध ज्ञापन पत्र

दुरब्यसनी बिरुद्ध ज्ञापन पत्र
पथरी । पथरीशनिश्चरे नगरमा लागुऔषध दुरब्यसनी बिरुद्ध अभियान सञ्चालन गर्नु पर्ने उदेश्य सहित ज्ञापनपत्र बुझाइएको छ । मंगलवार इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमलाई पथरीशनिश्चरे ७ का युवा अगुवा मोहन लिम्बु र वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष गोबिन्द भण्डारी सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । नगर क्षेत्रका युवाहरु लागुऔषध प्रयोग गर्नेको संङख्या बढदो रहेकोले यस कार्यक्रमको ...

विकासको पहिलो काम भुपडीवस्तीबाट सुरु गर्छु: उद्धवराज बस्नेत

विकासको पहिलो काम भुपडीवस्तीबाट सुरु गर्छु: उद्धवराज बस्नेत
  पथरी । पथरीशनिश्चरे वडा न. ७ का वडा अध्यक्ष पद्मा उद्धवराज बस्नेत निर्वाचित भएर आएका छन । हाल बिभिन्न तालिम गोष्ठीहरुमा सहभागी हुदै तथा कार्यभार सम्हालेपछि कार्यालयको काममा ब्यास्त छन । उद्धवराज बस्नेत भन्छन, विकास पहिलो काम र विकास गरिव तथा विकासमा पहँच नपुगेको ठाउबाट सुरु गर्ने बताए । पहिलो बजेटबाट मिर्मिरचौकको सागर नेम्वाङको घरबाट देखी सुरु गर्ने बताउदै वडा न. ७ र वडा नम्बर २ विचको स...

सुपाडीको पातमा भविष्य खोज्दै लेटाङका ७ युवा उद्यमी

सुपाडीको पातमा भविष्य खोज्दै लेटाङका ७ युवा उद्यमी
डिके चाम्लीङ लेटाङ । सुपाडीको पात सडिएर जाने बस्तु हो । त्यही पातलाई सदुपयोग गर्न लेटाङका ७ जना युवाहरु मिलेर नयाँ कामको थालनी गरे । नयाँ कामको थालनी भएसंगै सबैलार्ई आत्मा निर्भर बन्न प्रेरित गरिरहेको छ । कोरोनाले विश्व महामारीको रुपमा फैलिएर लकडाउन रहेको अवस्थामा स्थानिय युवाहरु विजयकृष्ण देवकोटा, युवराज खतिवडा, खड्ग लिम्बु, जसबहादुर राई, लोकनाथ तिम्सीना, अनिस सुवेदी र रोशन पौडेलले नयाँ कामको ...

घनश्याम भूसाललाई कारवाही गर्न सिफारिस गर्‍यो

घनश्याम भूसाललाई कारवाही गर्न सिफारिस गर्‍यो
पथरीं । जनताको बहुदलिय जनवादका स्पीकरको रुपमा चिनिने नेता घनश्याम भुसाललाई कारबाही गर्न सिफरिस गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गर्न सिफारिस गरेको हो । अनुसासन आयोगका अध्यक्ष केशव बडालले बताए अनुसार स्थानिय निर्वाचन पछि भुसालले अध्यक्ष ओलीको आलोचना गरिरहेको बताउदै पार्टीको विधान अनुसार कारबाही गर्न सिफारिस गरिएको बताए ।

हरियाली वन द्धरा निर्वाचित जनप्रतिनिधीलाई सम्मान

हरियाली वन द्धरा निर्वाचित जनप्रतिनिधीलाई सम्मान
समुहका अध्यक्ष काबुलबहादुर मगरले नगर प्रमुख तुम्वापोलाई सम्मान पत्र हस्तानतरण गर्दै पथरी । गणेशमान राष्ट्रिय पुरुस्कारद्धरा सम्मानी हरियाली सामुदायिक वन उपभोत्ता समुहले निर्वचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । पथरीशनिश्चरे नगरपालिकाको प्रमुख मोहन तुम्वापो उपप्रमुख देवीमाया काफले वडा नम्बर वडा अध्यक्ष नैना राई वडा न. ३ वडा अध्यक्ष विजय धिमाल र वडा न. ७ का वडा अध्यक्ष उद्धव बस्नेतलाई सम्मान...

पेट्रोलको मूल्य घटयो, ग्यासको घटेन

पेट्रोलको मूल्य घटयो, ग्यासको घटेन
पथरीं । आज जेष्ठ २० गते देखी लागुहुने गरि पेट्रोल डिजल मट्टीतेलको मूल्य घटेपनि ग्यासको मूल्य घटाएको छैन । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँको मूल्य घटाएको घटाए पनि ग्यासको मूल्य नघटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।