पथरी प्रहरीले टोके सहित १ जना पक्राउ गर्यो

पथरी । इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले एक जना ब्याक्तीलाई लोपोन्मुख सरिसृप जन्तु टोके सहित एक जनालाई पक्राउ गरेको छ । हिजो २५ गते कानेपोखरी पथरी सडक खण्डमा चेक जाँच गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिका ११ बस्ने वर्ष ४० को दिपककुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । प्र.०१–०२–०४४ प ५४७७ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका चौधरीलाई कानुनी कारबाही प्रक्रियाको लागी इलाका प्रहरी कार्याल...

हामीसंग भएका स्रोत साधन सदुपयोग गर्दै गुणस्तरिय शिक्षामा जोड दिन्छौं प्रधानाध्यपक भुमिका देवी मगर

हामीसंग भएका स्रोत साधन सदुपयोग गर्दै गुणस्तरिय शिक्षामा जोड दिन्छौं प्रधानाध्यपक भुमिका देवी मगर
विजय खम्बु पथरी । पथरी शनिश्चरे १ मोरङमा रहेको सुनाखरी माविले अंग्रेजी माध्यमलाई विशेस ध्यान दिएर शिक्षण सिकाइका क्रियाकलाप अगाडी बढाउने निति लिएर काम गरिरहेको छ । विद्यालयसंग भएको स्रोत, साधन र जनशत्तीलाई नै सदुपयोग गर्दै अंग्रेजी माध्यमबाट शिक्षण सिकाई बिशेस ध्यान दिएर लागि रहेको हो । समाजमा अंग्रेजी विषयप्रति बढी आर्कषण रहेको र अभिभावकहरुको माग र बजारको स्थितीलाई मुल्याङकन गर्दै अंग्रेजी व...

पथरी प्रहरीले लागुऔषध प्रयोग चेकिङ अभियान तिब्र बनाउदै

पथरी प्रहरीले लागुऔषध प्रयोग चेकिङ अभियान तिब्र बनाउदै
पथरी । लागुऔषध प्रयोगकर्ताहरु बढेको जनगुनासो आएपछि इलाका प्रहरी कार्यालय पथरीले हाल किटको माध्यमबाट चेकिङ अभियानलाई तिब्र गतिमा अगाडी बढाएको छ । लागुऔषध प्रयोग गरेर सवारी चलाउने, सार्बजानिक ठाउँमा हल्ला गर्दै हिडनेहरुलाई नियन्त्रणमा लिएर किटको माध्यमबाट चेकिङ अभियानलाई तिब्रगतिमा अगाडी बढाएको हो । प्रहरीले ४ दिन भित्रमा ४० जना बढीलाई नियन्त्रणमा लिएर चेकिङ गर्दा गाँजा तथा लागुपदार्थजन्य औषधीहर...

सांसद सुनिल शर्मामाथिको अनुसन्धान सीआईबीले टुंग्यायो

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य डा. सुनिल कुमार शर्मा बिरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र र सरकारी छाप, कागजात किर्तेको आरोपको मुद्धा पुष्टी हुन नसकेपछि मुद्दा नचल्ने भएको छ । सांसद शर्माले एमबिबिएस पढ्दा पेस गरेका आईएससीको प्रमाणपत्र शङ्कास्पद रहेको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको र उत्त मुद्धा पुष्टी हुन नसक्ने ठहर गर्दै मुद्धाको फाइल फिर्ता गरेको हो । २०८० साउन २५ गते डा. शर्मालाई प्रहरीको...

भागिरथ माविमा बाली विज्ञान पढने १६ जना विद्यार्थीले शैक्षिक ऋण प्राप्त गरे

भागिरथ माविमा बाली विज्ञान पढने १६ जना विद्यार्थीले शैक्षिक ऋण प्राप्त गरे
बाली विज्ञानको लागी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट निर्माण भएको भवन । विजय खम्बु पथरी । पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगर क्षेत्रबाट बालि विज्ञान पढ्ने विद्यार्थीहरुको लागी शैक्षिक उपहार तथा ऋण कार्यक्रम २०७७ उपलब्ध गराएर हौसला बढाएको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. ४ मा रहेको भागिरथ माबिमा नगरपालिकाले ३५ लाख रुपैयाँ शैक्षिक उपहार तथा कर्जा घुम्तीकोष स्थापना गरेर विद्यार्थीहरुको ह...

जमर्को साप्ताहिकले बालगृहलाई सहयोग

जमर्को साप्ताहिकले बालगृहलाई सहयोग
उर्लाबारी । पथरी शनिश्चरे नगरपालिका मोरङबाट प्रकाशन भइरहेको जमर्को साप्ताहिक पत्रिकाले नमुना बालगृहलाई सहयोग गरेको छ । उर्लाबारी नगरपालिका वडा न. ७ मा रहेको नमुना बालगृहमा बसोबास गर्ने बालबालिकालाई खाना खर्चको रुपमा नगद १५ हजार रुपैयाँ सहयोग गरेको हो । आज आइतबार पत्रिकाको १२ औं वार्षिक उत्सवको अवसर पारेर पत्रिकाका प्रकाशक मोहन भट्टराईले संस्थाकी संरक्षक मिना बराललाई सहयोग रकम हस्तानतरण गरेका थ...

प्रशासनिक भवन बनियोस भन्ने शुभेच्छा छ, पूर्व वडा अध्यक्ष बस्नेत

प्रशासनिक भवन बनियोस भन्ने शुभेच्छा छ, पूर्व वडा अध्यक्ष बस्नेत
साविक पथरी गाबिस वडा न. ९ का वडा अध्यक्ष रत्न बहादुर बस्नेत । तस्वीर तिम्मा न्यूज विजय खम्बु पथरी । साविक पथरी गाविस वडा न. ९ का वडा अध्यक्ष (हाल पथरी शनिश्चरे २) रत्न बहादुर बस्नेतले पथरी शनिश्चरे नगरपालिका कार्यालयको प्रशासनिक भवन बनियोस भन्ने शुभेच्छा ब्याक्त गरेका छन । २०५४ सालमा गाबिस अध्यक्ष मोहन तुम्बापो निर्वाचित भएर आउँदा हाल शिक्षा शाखा रहेको भवन निर्माण भएको स्मरण गर्दै पुनः पथरी श...

नोवेलमा बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नोवेलमा बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न
विरटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एम. वि. वि. एस. र वि. डि. एस. अध्ययन सफलतापूर्वक समापन गरेका विद्यार्थीहरुलाई एक विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई नोवेल मेडिकल कलेजका प्राचार्य प्रा. डा. रामहरी घिमिरे, सह प्राचार्य प्रा. डा. ऋतु बराल, नायव प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, दन्त विभाग प्रमुख डा. सरताज सिंह वाजिर, डा. रितेश गिरी, बालरोग विशे...

बेहोस भेटिएका बुद्धिमानको नोवेलमा सफल उपचार

बेहोस भेटिएका बुद्धिमानको नोवेलमा सफल उपचार
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ४ बस्ने वर्ष ६० का बुद्धिमान दर्जीको नोवेल अस्पताल विराटनगरमा सफल उपचार भएको छ । असरा १३ गते बेलुका करिब ८ बजेको समयमा बहोस अवस्थामा भेटिएका बुद्धिमानलाई सोही दिन परिवारले नोवेल अस्पताल पुर्याएपछि सफल उपचार भएको हो । छिमेकी रुपनारायण पौडेल र हरिनारायण लिम्बुको सहयोगमा एम्बुलेन्सबाट नोवेल अस्पताल पुर्याएका थिए । असार २७ गते डिस्र्चाज भएर बुद्धिमान घर आइसकेक...