पथरीमा बुद्धिचालको महाकुम्भ मेला लाग्दै
पथरी । पथरी शनिश्चरे नगरपालिका २ सिनभिलेज पार्टी प्यालेसमा चैत्र २७ गतेदेखी चौंथो सहिद रत्नकुमार बान्तावा राष्ट्रव्यापि रेटिङ तथा प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ ।
चैत्र २७ गतेदेखी ३० गतेसम्म संचालन हुने सहिद रत्नकुमार बान्तावा चौथो राष्ट्रव्यापि रेटिङ बुद्धिचाल प्रतियोगिता तथा पाचौँ मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस्ट टुर्नामे...









