गोबिन्द कटुवालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन
पथरी । हिजो सम्पन्न नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरे नगरको दोस्रो अधिवेशनले पुन गोबिन्द कटुवालको अध्यक्षतामा ४५ सदस्यीय समिति सर्वसहमत चयन गरेको छ ।
उपाध्यक्षमा रबिन्द्रकुमार राई, अनिता राई, सुमन वनेम लिम्बू, सचिवमा राजकुमार विश्वकर्मा, सहसचिवमा बर्षा भण्डारी (बिमाला), कोषाध्यक्ष ध्रुवकुमार बराइली सर्वसहमत चयन भए ।
नगर कमिटि सदस्यहरुमा प्रेम ढकाल, मदन पोख्रेल, मान दियाली, पदमबहादुर गुरुङ, ...










