पथरीमा मंगोल नेशनल अर्गनाइजेसनले उम्मेद्धवारी दर्ता गर्‍यो

पथरीमा मंगोल नेशनल अर्गनाइजेसनले उम्मेद्धवारी दर्ता गर्‍यो
बिजय चाम्लीङ चुनाव चिन्ह भाले पथरी । पथरीशनिश्चरे नगरमा मंगोल नेशनल अर्गनाइजेसन पार्टीले आफनो स्थानिय निर्वाचनको लागी आफनो उम्मेद्धवारीको मनोनयन दर्ता गराएको छ । आइतवार निर्वाचन आयोगको कार्यालयउ पथरीशनिश्चरे १ मा मेयर पद्का लागी पुनम साम्पाङ राई र उपमेयर शर्मिला लिम्बु सहित वडा अध्यक्ष वडा सदस्य तथा दलित महिला सदस्य सहितको उम्मेद्धवारी दर्ता गराएको हो । मेयर पद्का उम्मेद्धवार पुनम ...

मेयरमा आचार्य र उपमेयरमा राई निश्चित

मेयरमा आचार्य र उपमेयरमा राई निश्चित
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगर प्रमुखमा कुमार आचार्य र उपप्रमुख का लागी विणादेवी राई नेकपा एमाले पार्टीले उम्मेद्धवार बनाएको छ । मेयर पद्का उम्मेद्धवार आचार्य नया अनुहार हो भने उपमेयर पद्का उम्मेद्धवार विणादेवी राईले एक कार्यकाल उपमेयर पद्को उम्मेद्धवार सञ्चालन गरि सकेका छन ।

पथरीशनिश्चरे नगरमा मेयरको उम्मेद्धवार तुम्बापो

पथरीशनिश्चरे नगरमा मेयरको उम्मेद्धवार तुम्बापो
पथरी । नेकपा एमाले पार्टीले पथरीशनिश्चरे नगरप्रमुमख मेयर पद्को लागी मोहन तुम्वापोलाई उम्मेद्धवार बनाउने निणर्य गरेको छ । इमान्दार तथा बौद्धिक छबि रहेका पार्टीका १ नम्बर प्रदेश सदस्य तुम्बापोलाई नेकपा एमाले पार्टीले मेयर पद्को उम्मेद्धवार बनाउने निणर्य गरेको हो । नेकपा एमाले पार्टीले उपमेयरमा देबी माया काफ्लेलाई उठाउने निणर्य भएको उत्त पार्टीको केन्दीय सदस्य युवराज बाँस्कोटाले बताए ।

वडा अध्यक्ष गोविन्द भण्डारीले पार्टी परित्याग गरे

वडा अध्यक्ष गोविन्द भण्डारीले पार्टी परित्याग गरे
  पथरी । नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष गोबिन्द भण्डारीले पार्टी परित्याग गरेको घोषणा गरेका छन । पथरीशनिश्चरे वडा नम्बर ४ का वडा अध्यक्ष भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी परित्याग गरेको हुन । माओबादी केन्द्रबाट गत स्थानिय निर्वाचनबाट निर्वाचित भएका एक्ला वडाअध्यक्ष भण्डारीले शनिवारदेखी पार्टी परित्याग गरेको जानकारी दिएका थिए । वडा अध्यक्ष उम्मेद्धवारको डौडमा रहेका...

४ दिन देखी लास उठेन, श्रीमानले हत्या गरेको स्थानियको आसंका

पथरी । धनकुटा जिल्लको शहिदभुमि गाउ पालिका वडा नम्बर ७ मा एक पुरुषले श्रीमती हत्या गरेको स्थानियले आरोप लगाएका छन । शहिदभूमी गाउपालिकामा बैसाख ६ गतेको स्थानिय २२ वर्षकी दिप्सीका राईलाई उनकै श्रीमान बिनय राई बिनयको आमाले मिलेर हत्या गरेको स्थानियले आरोप लगाएको हो । ५ वर्ष अगाडी मृतक दिप्सीका र बिनयn कुटपिट गर्ने गरेको दिप्सीकाको ठुलीआमा कला राईले बताइन । हत्या गरिएको भनिएकी दिप्सीका र बिनयको एकछो...

राप्रपाले पथरीमा पाँच सय भन्दा बढी प्रबेश गराउने

राप्रपाले पथरीमा पाँच सय भन्दा बढी प्रबेश गराउने
पथरी । राजेन्द्र लिङदेन र रेखा थापा आउने कार्यक्रममा बिभिन्न राजनितिक पार्टी छाडेर ५ सय जनाभन्दा बढी प्रबेश गराउने तयारीमा लागेको जनाएको छ । स्थानिय निर्वाचनलाई लक्षित गर्दै बैसाख ९ राजेन्द्र लिङदेन र रेखा थापा लगायतका केन्द्रीय नेताहरु आउने कार्यक्रममा नेपाली कांग्रेस नेकपा एमाले नेकपा माओबादी केन्द्र लगायतका पार्टी छाडेर राप्रपा प्रबेश गराउने तयारी गरेको हो । राप्रपाका पथरीशनिश्चरे नगर समिति...

बागी उम्मेद्धवारको सामना गर्नु पर्ने अवस्थामा नेकपा एमालेको २ नम्बर वडा

बागी उम्मेद्धवारको सामना गर्नु पर्ने अवस्थामा नेकपा एमालेको २ नम्बर वडा
पथरी । नेकपा एमाले पार्टी पथरीशनिश्चरे नगर कमिटिले वडा नम्बर २ मा वडा अध्यक्ष पद्को उम्मेद्धवार टुङगाउन सकेको छैन । साबिक पथरी गाबिसको वडा नम्बर २ र ९ मिलेर बनेको २ नम्बर वडामा एमालेको बलियो जनधार भएको कारण उम्मेद्धवारको रस्साकस्सी चले पछि उम्मेद्धवारको नाम टुङगाउन नसकेको हो । केहीदिन अगाडी वडा तहमा बसेको बैठकले वडा अध्यक्षको आकंक्षी धेरै भएकोले सर्बसहमती हुन नसके पछि हाल ९ जनाको सिफरिस गरेको ...

घनश्याम कोइराला वडा अध्यक्षका उम्मेद्धवार

घनश्याम कोइराला वडा अध्यक्षका उम्मेद्धवार
पथरी । नेकपा एमाले पार्टीले पथरीशनिश्चरे नगरपालिका वडा नं. ३ को वडा अध्यक्षमा घनश्याम कोइरालालाई अगाडी सारेको छ । मोरङ हस्पीटल प्रालीका संञ्चलक समेत रहेका कोइरालालाई आज सोमवार बसेको पार्टीको बैठले उम्मेद्धवार बनाउने निणर्य गर्दै कोइरालालाई अगाडी सारेको हो । अन्य वडाअध्यक्षका आकंक्षीहरुलाई ब्रेक गर्दै कोइरालालाई उपल्लो निकायबाट निणर्य गरेको थियो ।

निशुल्क स्वास्थ्य बिमा गरिदिन्छु…. वडा अध्यक्ष पद्का उम्मेद्धवार मोहन लिम्बु

निशुल्क स्वास्थ्य बिमा गरिदिन्छु…. वडा अध्यक्ष पद्का उम्मेद्धवार मोहन लिम्बु
पथरी । नेकपा माओबादी केन्द्रबाट पथरीशनिश्चरे ७ न. वडा अध्यक्ष पदका उम्मेद्धवार मोहन लिम्बुले अति बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने बताएका छन । आइतवार भएको भेटमा वडा अध्यक्ष पद्का उम्मेद्धवार लिम्बुले जितेको पहिलो बर्ष सय जनालाई निशुल्क तालिम दिएर रोजगारी दिदै समृद वडा बनाउने बताए । पथरी डाइनिया जाने भत्कीएको कृषीमार्ग सडकलाई पिज गर्ने, अब्यबस्थीत बसोबासी र सुकुम्बासी समस्या लागी ...

दिननाथ तिम्सीना मेयरको उम्मेद्धवार

दिननाथ तिम्सीना मेयरको उम्मेद्धवार
पथरी । एकिकृत नेकपा माओबादी केन्द्रले पथरीशनिश्चरे नगर प्रमुख (मेयर) पदको उम्मेद्धवारमा दिननाथ तिम्सीनालाई सर्बसम्मतीको साथ अगाडी बढाएको छ । पार्टी कार्यालय पथरीशनिश्चरे १ क्यम्पस मोडमा बसेको बैठकले तिम्सीनालाई मेयर पदको उम्मेद्धवारी सर्बसहमतीको साथ अगाडी बढाएको हो । चार दलिय गठबन्धनले सर्बसहमतीको साथ साझा उम्मेद्धवार बनाउन नसके पछि माओबादी केन्द्रले आज आइतबार मेयर पद्मा तिम्सीनाको उम्मेद्धवार...