पथरीमा मंगोल नेशनल अर्गनाइजेसनले उम्मेद्धवारी दर्ता गर्यो
बिजय चाम्लीङ
चुनाव चिन्ह भाले
पथरी । पथरीशनिश्चरे नगरमा मंगोल नेशनल अर्गनाइजेसन पार्टीले आफनो स्थानिय निर्वाचनको लागी आफनो उम्मेद्धवारीको मनोनयन दर्ता गराएको छ ।
आइतवार निर्वाचन आयोगको कार्यालयउ पथरीशनिश्चरे १ मा मेयर पद्का लागी पुनम साम्पाङ राई र उपमेयर शर्मिला लिम्बु सहित वडा अध्यक्ष वडा सदस्य तथा दलित महिला सदस्य सहितको उम्मेद्धवारी दर्ता गराएको हो ।
मेयर पद्का उम्मेद्धवार पुनम ...









