दन्द्धपीडित महिलालाई सम्मान

दन्द्धपीडित महिलालाई सम्मान
पथरी । द स्टोरी किचन र दन्द्धपीडित महिला राष्ट्रिय सञ्जालको आयोजनामा दन्द्धपीडित तथा प्रभावित महिलाहरुको सत्य, न्याय , परिपुरण र आत्मासम्मानको लागी काम गर्ने संवादाताहरुलाई सम्मान गरेको छ । कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर बिशेस अतिथी नेपालका लागी युरोपेली संघका राजदुत नोना देप्रेको, राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला पराजुली, लगायतको उपस्थिती रहेको थि...

पथरीका क्यानसर पिडित जीतन राईलाई बचाउन अपिल

पथरीका क्यानसर पिडित जीतन राईलाई बचाउन अपिल
पथरी । पथरीशनिश्चरे ७ मायालुचौक निवासी क्यानसर पिडित ४५ वर्षका पञ्चकुमार राई (जीतन बाहिङ राई) लाई बचाउन आफन्तले अपिल गरेको छ । ३ जना छारीको बाबु राईलाई मलद्धवारमा क्यानसर भएको २ हप्ता अगाडी पूर्वाअञ्चल क्यानसर अस्पताल बिर्तामोडमा पहिचान भए पछि हाल उपचारको लागी सहयोको अपिल गरेको हो । निर्माण मजदुरी गरेर जिविकोपार्जन गरिरहेका उनलाई थप उपचारको लागी भरतपुर क्यानसर अस्पताल चितवनमा लानु पर्ने भएको स...

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन
पथरी बेलायतका महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेर बिहिवार निधन भएको छ । सन १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष साशन गरी स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको हो । गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथ द्वितीयको विशेष सम्बन्ध रहेको बुझिन्छ ।

करवृदी प्रति उद्योग बाणिज्य संघको ध्यानाकर्षण

करवृदी प्रति उद्योग बाणिज्य संघको ध्यानाकर्षण
पथरी । पथरीशनिश्चरे नगरपालिकाले ब्यापारीमा लगाएको करप्रति असन्तुष्टी जनाउदै ध्यानाकर्षण भएको जनाएको छ । २३ गते उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङले ध्यानाकर्षणपत्र सार्वजानिक गर्दै नगरपालिकाले कर वृदी गरेको भन्दै बिरोध जनाएको हो । पथरीशनिश्चरे नगरमा रहेको ब्यापारीले भाडा तिर्ने अवस्था समेत नभएको अवस्थामा जथाभावी कर वृदी ठिक नभएको अध्यक्ष धनकुमार तामाङले हस्ताक्षर गरेको ध्यानार्...

बिद्यालय फोरेर सामान चोर्ने पक्राउ

बिद्यालय फोरेर सामान चोर्ने पक्राउ
पथरी । इलाका प्रहरी कार्यालय पथरीले बिद्यालय फोरेर सामान चोर्ने २ युवा पक्राउ गरेका छन । मोरङको कानेपोखरी गाँउपालिका २ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालय फोरेर सामान चोर्ने २ युवा पक्राउ गरेको हो । भदौ १९ गते राती १० बजेको समयमा स्कूलमा रहेको ३ सेट कम्युटर, बुफर १ सेट, विद्यार्थीलाई दिवा खाजा खुवाउनको लागी पकाउने भाँडाकुँडा समेत चोर्ने सोही ठाँउ बस्ने वर्ष २० का अजय सरदार र कानेपोखरी गाँउप...

पथरीका युवा जेल चलान

पथरीका युवा जेल चलान
पथरी । लागु औषध मुद्धामा पथरीशनिश्चरे नगरपालिका वडा न. १ बस्ने एक युवा जेल चलान भएका छन । जिल्ला अदालत बिराटनगर मोरङको मिती फैसला अनुसार २०७७ चैत्र १७ गतेको फैसला २ वर्ष ६ महिना कैद सजायका कारागार चलान भएका हुन । तस्वीर इलाका प्रहरी कार्यालय पथरी जेल चलान बर्ष ३२ को भिष्म लिम्बू भन्ने बिष्णु कुमार लुम्फुवालाई नगद १ लाख जरिवाना सजाय समेत अदालत सुनाएको थियो । हाल सम्मा फरार भदौ १७ गते पथरीशनिश...

दम्भ र घमण्ड नगर्न आग्रह: डा.सम्बाहाम्फे

दम्भ र घमण्ड नगर्न आग्रह: डा.सम्बाहाम्फे
पथरी । नेकपा (एस) का पोलिटब्यूरो सदस्य देउमान सम्बाहाम्फेले दम्भ र घमण्ड नगर्न आग्रह गरेका छन । बिहिवार पथरीशनिश्चरे १ जनआन्दोलनचौकमा पार्टी स्थापना भएको (१) प्रथम वर्षगाँठको अवसरमा दिपप्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उत्त कुरा बताएका हुन । डा. सम्बाहाम्फेले दम्भ र घमण्डको कारण ओलीको हालत जस्तै हुने चेतावनी दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै डा. सम्बाहाफेले राज्यसत...

नेकपा एसको ४ जना उम्मेद्धवारको नाम सिफारिस

नेकपा एसको ४ जना उम्मेद्धवारको नाम सिफारिस
पथरी । नेकपा एकिकृत समाजबादी पार्टीले मोरङ्ग निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको प्रदेश (क) बाट आसन्न निर्वाचनको लागी आफना उम्मेद्धवार तय गरेको छ । बुधवार उत्त पार्टीको प्रदेशिक कमाण्डका संयोजक मान प्रसाद लिम्बुको अध्यक्षतामा बसेको बैठकले ४ जनाको नाम सिफारिस गरेको हो । पार्टीले उम्मेद्धवारको रुपमा मान प्रसाद लिम्बु, पथरीशनिश्चरे नगर कमिटीका अध्यक्ष तुलसी ढकाल, अर्जुन गिरी र कृष्ण कुमारी विकलाई पार...

रसायनिक मलको अभाव

रसायनिक मलको अभाव
पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा रसायनिक मलको अभाव भएको छ । पथरीशनिश्चरे नगरको वडा न. १ को मुना कृषि भण्डार अगाडीको तस्वीर हो यो । २०७९ भदौ ६ गते बुधवार बिहान ८ बजेको समयमा ।

पथरीमा ८ वर्षका बालक पानिमा डुबेर मृत्यु

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. २ छयालिसबिघेमा ८ वर्षका बालक पानिमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका अनुसार पथरीशनिश्चरे २ छयालिस बिघेमा बिचमा रहेको गोहीहोली/गुहेहोलीको बाँधमा डुबेर सोही ठाउ बस्ने बर्ष ८ को अन्जान दर्जीको मृत्यु भएको हो । मृतकको लाश पोष्टमार्टमको लागी मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा राखिएको प्रहरीले जनायो ।