जनताको समस्या बुझदै संघिय सांसद डा. सुनिल शर्मा
विजय खम्बु
पथरी । प्रतिनिधी सभा सदस्य डा.सुनिल शर्मा जनताको समस्या बुझदै ५ दिनका लागी जनताको घरमा हिडि रहेका छन ।
मोरङ क्षेत्र ३ (ख) को सुन्दरहरैँचा नगरपालिका र बेलबारी नगरपालिकाको जनताको घर/घरमा डुलेर समस्या संकलन गर्दै हिंडि रहेका हुन ।
असार २१ गतेदेखी असार २५ गते सम्मा आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको जनताको घरमा पुगेर सन्चो बिसन्चो सोध्दै विकास निर्माणका लागी स्थलगत अनुगमनमा हिंडिरहेका भे...









