आज आन्दोलकारी रिहा हुदै, आम हडताल नहुने

आज आन्दोलकारी रिहा हुदै, आम हडताल नहुने
पथरी । आन्दोलनको क्रममा पक्राउ परेका २७ जना पहिचानबादीहरुलाई आज रिहा गर्ने भएको छ । जेठ १४ गते प्रदेश प्रर्दशनको क्रममा पक्राउ परेका उनिहरुलाई २ दिन पछि आज रिहाई गर्ने भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रबत्ता डिएसपी रञ्जन दाहालका अनुसार पहिचान पक्षधरले भोली जेठ १७ गते बाट गर्ने भनिएको आम हडतालको कार्यक्रम आन्दोलनरत पक्षले फिर्ता लिने र प्रहरीले पक्राउ गरेको आन्दोलनकारीलाई रिहाई गर्ने स...

यायोक्खाको पदाधिकारीहरु पक्राउ

यायोक्खाको पदाधिकारीहरु पक्राउ
पथरी । किरात राई यायोक्खा केन्द्रिय समितिका अध्यक्ष सहित पदाधिकारीहरुलाई पक्राउ गरेको छ । विराटनगरबाट यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, उपाध्यक्ष देवान राई, महासचिव भीम राई, उपमहासचिव मन्जु सोताङ, सचिव नागेशचन्द्र राई, सहकोषाध्यक्ष छिला राई, किरण राई लाई पक्राउ गरेको हो । आज जेठ १४ गते आइतबारदेखी प्रदेश सरकारले बजेट अधिबेसन घोषणा गरेपछि प्रदेशको पुन: नामाङकन गर्न दबाव दिने उदेश्यले भ...

सरकार नछाडे पार्टी छाडछु…साम्बा

पथरी । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य लोकसागर साम्बाले प्रदेश सरकार नछाडेमा पार्टी छाडने बताएका छन । साम्बाले तिम्मा न्युजसंग कुराकानी गर्दै पहिचानको आन्दोलन चर्कीरहेको अवस्थामा पार्टी प्रदेश सरकारमा बसिरहनुको औचित्व नभएको भन्दै सरकार नछाडे पार्टी छाडने बताएका हुन । बजेट निर्माण गर्न प्रदेशसभा बैठकलाई लक्षित गरि बिरोध आन्दोलनमा सहभागी हुन आएका साम्बाले पार्टी पङती आन्दोलनको मैदानमा जान...

पहिचानबादीहरुलाई विराटनगरमा पक्राउ गर्न सुरु

पहिचानबादीहरुलाई विराटनगरमा पक्राउ गर्न सुरु
विराटनगर । कोशी प्रदेश नाम खारेज अभियानमा रहेका पहिचानबादीलाई प्रहरीले धरपकट सुरु गरेको छ । आज जेठ १४ गते आइतबार बोलाइएको प्रदेश सभा बैठकलाई लक्षित गरि बिरोध गर्न आएका पहिचानबादी आन्दोलनकर्मीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको हो । पक्राउ पर्नेहरुमा थाङसाङ लावती लगायत रहेको आन्दोलनरत पक्षका नेता अर्जुन जम्नेली राईले बताए । जिल्ला प्रशासन कार्यालय मोरङका प्रबत्ता डिएसपी रञ्जन दाहालका निषेधित क्...

पहिचानबादीहरुले प्रदेशसभा घेराउ गर्दै

पहिचानबादीहरुले प्रदेशसभा घेराउ गर्दै
प्रदेश सभा कार्यालय विराटनगरमा सुरक्षा सतर्कता अपनाउदै निषेधज्ञा क्षेत्रमा सुरक्षाको लागी राखिएको प्रहरी । पथरी । प्रदेश न. १ लाई प्रदेशसभाले कोशी नामकरण गरिए पछि असान्ती बनिरहेको अवस्थामा आज जेठ १४ गते पहिचानबादीहरुले प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालयमा घेराउ गर्दैछन । आजकै मितिमा प्रदेशसभा बैठक राखिएपछि उत्त बैठकलाई लक्षित गरेर प्रदेशको पुन: नामकरण गरि पहिचान झल्कने नाम राख्न दवाब दिने उदे...

जो अगुवा, उ बाटो…….

जो अगुवा, उ बाटो…….
पथरी । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लाने गिरोहको रुपमा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन । उनलाई आज जेठ ४ गते बिहिबार झापाबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । तेस्रो देश पुर्नबासको क्रममा अधिकारकर्मी रिजाललाई कुनै देशले पनि लान नमानेको समाचार स्रोतले जनायो । धेरै पटक तेस्रो मुलुक पुर्नवासका लागी आबेदन दिए पनि उनको फाइललाई सम्बन्धीत अधिकारीहरुले प्रकृयामा नछिराए पछि ने...

क्यानसर जितेका मणि राई सुङगुर स्याहार्दै

क्यानसर जितेका मणि राई सुङगुर स्याहार्दै
सुङगुरको खाना बनाउदै मणि राई । विजय खम्बू पथरी । पथरीशनिश्चरे २ देवीगञ्जका मणि राईले क्यानसर जितेर आएपछि अहिले सुङगुर स्याहार्दै आएका छन । सुङगुरलाई खानाको लागी हरियो झारपात खोज्न, खोर सफा गर्न र पकाए खुवाउदै सुङगुर स्याहार गर्दै आएका हुन । २ वर्ष लगाडी २०७८ सालमा गालाको भित्रीपट्टी क्यानसर पत्ता लागेको प्रमणित भएपछि धरान घोपामा सफल अप्रेसन भयो । ४२ वर्ष उमेर रहेका मणि राईले बिर्तामोड स्थित...

पहिचानबादी नेतालाई अपहरण गरि बेपत्ता पारेको आशंका

पहिचानबादी नेतालाई अपहरण गरि बेपत्ता पारेको आशंका
पथरी । बैसाख ३१ गते राती ११ बजेबाट एक युवालाई अपहरण गरि बेपत्ता पारेको आशंका गरिएको छ । झापाको बुद्धशान्ती गाउँपालिका वडा न. ४ सुहाङटोलका वर्ष ३२ का सेरबहादुर सुहाङलाई अपहरण गरि बेपत्ता पारेको आशंका गरिएको हो । सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेको भन्दै स्थानिय दिलबहादुर लाबोङ (करण) नवराज लिम्बु, शुक्राज लिम्बु, सुमन लिम्बु लगायतका समुहले अपहरण गरि बेपत्ता पारेको आशंका गरिएको हो । बैसाख ३१ गत...

भुटानी शरणर्थीहरुद्धरा कारबाहीको माग

भुटानी शरणर्थीहरुद्धरा कारबाहीको माग
पथरी । गैरभुटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने दलालहरुलाई कारबाहीको माग गर्दै पे्रश बिज्ञप्ती जारी गरेको छ । भुटानी शरणार्थी प्रतिनिधी स्वादेश फिर्ती समिति समितिका कार्यबहाक अध्यक्ष तिलक राईले प्रेश बिज्ञप्ती जारी गर्दै खाट्टी भुटानीहरुलाई गम्भीर असर गरेको जनाएको हो । नेपाल सरकारले स्वादेश फिर्ती तथा परिवार मिलान अभियानमा रहेका भुटानी शरणार्थीहरुको परिचयपत्र नविकरण नगरेको ८ महि...

हाम्रो चिहान चौतारी नेपाली माटोमा रहोस: भुटानीहरुको आवाज

हाम्रो चिहान चौतारी नेपाली माटोमा रहोस: भुटानीहरुको आवाज
भुटानी शरणार्थीहरुले शनिश्चरे शिविर क्याम्प मोरङमा आफनो प्रतिनिधी चुनेपछिको सामुहिक फोटो । तस्वीर चम्पासिङ राईको फेसबुकबाट विजय खम्बू पथरी । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह २ जना पूर्व गृहमन्त्रीसहित १४ जनालाई अनुसन्धानको लागी प्रहरीले पक्राउ गरिसकेको अवस्थामा असली भुटानी शरणार्थीहरु भने नेपालमा नै आफनो चिहान चौतारी बनोस भन्ने अपेक्षा राख्दछन । भुटानको माटोलाई ...