मोरङ ३ मा बाम लोकतान्त्रीक गठबन्धनबाट ५ जना उम्मेद्धवार

मोरङ ३ मा बाम लोकतान्त्रीक गठबन्धनबाट ५ जना उम्मेद्धवार
पथरी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र न. ३ बाट ५ जना उम्मेद्धवारहरु सहभागी हुने भएका छन । प्रतिनिध सभाको लागी नेपाली कांग्रेसबाट सुनिल शर्मालाई पार्टीले उम्मेद्धवार बनाएर निर्वाचनको मैदानमा पठाएको छ । शर्माको क्षेत्रमा रहेका बिरामीहरुको निशुल्क उपचार, उपचार शुल्कमा छुट लगातका कार्य गरेर लोकप्रियता कमाएका छन । मतदाताको घरदैलो कार्यक्रममा ब्यास्त रहेका शर...

नेपाली कांग्रेसका उम्मेद्धवार थापा अस्पताल भर्ना

पथरी । नेपाली कांग्रेसबाट मोरङ क्षेत्र न. ३ (क) का उम्मेद्धवार शेखरचन्द्र थापा डेङगुबाट संक्रमित भएर अस्पताल भर्ना भएका छन । वातावरण तथा भू संरक्षण मन्त्री समेत रहेका थापा मनोनयन दर्ता पश्चात विराटनगर स्थीत नोवेल शिक्षण अस्पताल भर्ना भएको हुन । मन्त्री थापाका स्वाकिय सचिव रोशन पराजुलीका अनुसार केही दिन आराम गर्नुपर्ने स्वाथ्यकर्मीको सुझाव अनुसार नै अस्पताल भर्ना भएको गरिएको जानकारी दिए ।

मोरङ ३ मा मंगोलले उम्मेद्धवारी दर्ता गर्ने

मोरङ ३ मा मंगोलले उम्मेद्धवारी दर्ता गर्ने
पथरी । मोरङ क्षेत्र न. ३ मा मंगोल नेशनल अर्गनाइजेसन नेपालले उम्मेद्धवार दर्ता गर्ने जानकारी दिएको छ । प्रतिनिधीसभाको लागी डिकेन बान्तावाले उम्मेद्धवारी दर्ता गर्ने तयारी गरिरहेको छ भने मोरङ ३ (क) मा रामचन्द्र गुरुङ र (ख) को लागी बिश्वबन्धु तामाङले उम्मेद्धवारी दर्ता गर्ने जानकारी दिएको हो । बेलबारी नगरपालिकाको कार्यालयलाई मोरङ क्षेत्र न. ३ को निर्वाचन कार्यालय स्थापना गरेको छ भने सोही स्थानबाट...

मोरङ क्षेत्र न. ३ मा सुनिल शर्मालाई टिकट

मोरङ क्षेत्र न. ३ मा सुनिल शर्मालाई टिकट
पथरी । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधी सभाको लागी शुनिल शर्माले टिकट पाएका छन । शनिबार राती पार्टीले शर्मालाई उम्मेदवार बनाउने निर्णय गर्दै टिकट दिएको हो । गत निर्वाचनमा करिब २ हजार मत चुनाब हारेका शर्मा यो पटक पनि नेकपा एमालेका उम्मेद्धवार भानुभत्त ढकालसंग नै प्रतिस्पर्धा गर्नेछन ।

मोरङ क्षेत्र न. २ मा सुजाता कोइराला पाइन टिकट

मोरङ क्षेत्र न. २ मा सुजाता कोइराला पाइन टिकट
पथरी । मोरङक्षेत्र नम्बर २ मा प्रतिनिधी सभाको लागी सुजाता कोइरालाले टिकट पाएकी छिन । डा. मिनेन्द्र रिजाल र कोइराला टिकटका दुबै जनो दाबेदार रहेकोमा कोइरालाले नेपाली कांग्रेसबाट टिकट पाएकी हुन । शनिबार राती पार्टीले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मोरङ ३ (क) मा नेपाली कांग्रेसबाट शेखरचन्द्र थापालाई टिकट

पथरी । नेपाली कांग्रेस पार्टीले मोरङ क्षेत्र ३ (क) मा शेखरचन्द्र थापालाई टिकट दिएको छ । समानुपातिकबाट सांसद बनेर वन वातावरण तथा भू संरक्षण मन्त्री बनेका थापालाई मंसिर ४ गते हुने निर्वाचनको लागी प्रदेश १ को सांसद पद्को लागी पार्टीले टिकट दिएको हो ।

मोरङ ३ बाट प्रतिनिधीसभामा स्वातन्त्र इन्द्र सुवेदीले उम्मेद्धवार दर्ता गर्ने

मोरङ ३ बाट प्रतिनिधीसभामा स्वातन्त्र इन्द्र सुवेदीले उम्मेद्धवार दर्ता गर्ने
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा ३ सुवेदीचौक निवासी ५९ वर्षका इन्द्रप्रसाद सुवेदीले आफनो उम्मेद्धवारी दर्ता गर्ने भएको छन । ३१ वर्ष २० दिन पथरीशनिश्चरे नगर पालिका वडा न. ३ को जनता माबिमा शिक्षण पेशा गरेका सुवेदीले आइतवार निर्वाचन आयोगले तोकेको समयमा आफनो स्वतन्त्र उम्मेद्धवारी दर्ता गर्ने भएको हो । मेजर एकाउन्ट र इपिएम डिब्लोमा, माष्र्टस डिग्री मेजर एकाउन्ट एमबिए रेगुलर अध्यान पुरा मात्र, विर...

मोरङमा एमाले र जसपाले उम्मेद्धवारको नाम तय गर्‍यो

मोरङमा एमाले र जसपाले उम्मेद्धवारको नाम तय गर्‍यो
पथरी । नेकपा एमाले र जनता समाजबादी पार्टीको गठबन्धनले आफना उम्मेद्धवारको नामावली टुङगाएको छ । उम्मेद्धवारको नामावली मोरङ क्षेत्र नम्बर १ –घनश्याम खतिवडा (क) उमाकान्त गौतम (ख) खड्ग बस्नेत क्षेत्र नम्बर २ – ऋषिकेश पोखरेल (क) डिबी कार्की (ख) लिलाबल्लभ अधिकारी क्षेत्र नम्बर ३ – भानुभक्त ढकाल (क) किशोर राई (ख) ज्ञानेन्द्र सुवेदी क्षेत्र नम्बर ४ – विनोद ढकाल (क) जयप्रकाश चौधरी (ख) जसपा ...

दिलिप राई मोरङ ३ (क) को उम्मेद्धवार निश्चित

दिलिप राई मोरङ ३ (क) को उम्मेद्धवार निश्चित
पथरी । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट मोरङ क्षेत्र न. ३ (क) मा दिलिपकुमार राईलाई उम्मेद्धवारको अगाडी बढाएको छ । पथरीशनिश्चरे नगरपालिकाको नगरप्रमुख सम्हालिसकेका राईलाई पार्टीले आधिकारिक उम्मेद्धवारको रुपमा अगाडी बढाएको नेकपा एमाले स्रोतले जनायो ।  

मुर्तिकार मन्जुल मितेरी असोज २८ गते नेपाल आइपुग्दै

मुर्तिकार मन्जुल मितेरी असोज २८ गते नेपाल आइपुग्दै
मुर्ती निर्माण कार्य सम्पन्न भए पश्चात भगवान गौतम बुद्धको अगाडी तस्वीरमा मुर्तिकार मन्जुल मितेरी । पथरी । २०१६ को सेप्टेम्बर महिनादेखी जापानमा रहेर विश्वकै सबै भन्दा अग्लो भगवान गौतम बुद्धको मुर्ती निर्माणकार्य सम्पन्न गरेर असोज २८ गते नेपाल आइपुग्ने भएका छन । मोरङको उर्लाबारी घर भएका मन्जुल मितेरी सहितको टिमले लगातार ८ वर्ष सम्माको प्रयासमा बिस्वको सबै भन्दा (६५ फिट) अग्लो चट्टानमा मुर्ती न...