लर्ड बद्ध साकोसलाई सम्मान
प्रशंसा पत्र ग्रहण गर्दै संस्थाका अध्यक्ष धनराज राई र ब्यवस्थापक गणेशकुमार राई प्रदन गर्दै प्रमुख अतिथि
पथरी । सामाजिक विधामा अग्रिणी भूमिकामा रहेको पथरीशनिश्चरे २ मा स्थापित लर्डबुद्ध वचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ । मंगलवार विराटनगर स्थित एक भब्य समारोहको विचमा राष्ट्रिय सहकारी बैङ्क लि.ले आ.ब. २०७७।०७८ मा उर्लाबारी शाखामा गरेको कारोबारको आधारमा शाखा स्तरीय उत्कृष्ट कारोबार विधामा...








