शिक्षा क्षेत्रबाट मेयर पद्को चुनाव लडन आएका दिननाथ तिम्सीना
पथरी । नेकपा माओबादी (केन्द्र) बाट पूर्व शिक्षक दिननाथ तिम्सीना मेयर पद्को उम्मेद्धवार बनेर चुनाबि मैदानमा होमिएका छन ।
२८ वर्ष सम्मा शिक्षण पेशामा आवद्ध तिम्सीना सोमवार निर्वाचन आयोगको कार्यालय तथा स्थानिय निर्वाचन २०८९ को निर्वाचन अधिकृतको कार्यालय पथरीशनिश्चरे १ मा मेयर पद्को उम्मेद्धवारीको लागी मनोनयन दर्ता गरि चुनाबि मैदानमा होएिका हुन ।
२०४९ साल देखी कम्यूनिष्ट राजनिति सुरु गरेका तिम्सीन...








