सेल्फीरोडमा दुरघटना हुँदा २ जनाको मृत्यु
पथरी । आज पथरी शनिश्चरे नगरपालिका २ सेल्फीरोडमा ट्रिपरले ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
दुरघटनामा परि पथरी शनिश्चरे २ बस्ने वर्ष ४८ को प्रितम गौतम र पथरी शनिश्चरे बस्ने वर्ष १८ निश्चल आङदेम्बेको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्व तर्फ हिंडिरहेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ हिंडिरहेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । निश...








