इलाममा सुपारी खेती बढ्न थाल्यो

इलाममा सुपारी खेती बढ्न थाल्यो
इलाम । खुर्सानी, अलैची, अदुवा दुध र चियापत्ति खेतीले प्रख्यात इलाममा अहिले सुपारी खेतीमा किसानको आर्कषण बढेको छ । कान्लाखेती पाखाबारी लगायतका ठाँउहरुमा किसानले सुपाडी रोपेर आयआर्जनको बाटो बनाउदै गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । रोङ, चुलाचुली, माई नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आयआर्जन गर्...

भोजपुरमा गठवन्धन बलिय बनाउने 

भोजपुरमा गठवन्धन बलिय बनाउने 
भोजपुर । नेपाली कांग्रेस सहितको दलहरुले स्थानिय निर्वाचनमा गठबन्धन मजबुद पार्ने निणर्य गरेको छ । ९ पालिका र ८१ वडाहरुमा गठबन्धन गरी निर्वाचनमा सहभागी हुने निणर् भएको हो । चैत्र २८ गते ९ वटै स्थानीय तहमा गठबन्धनको सयुक्त बैठक वसी सोहि दिन बेलुका ७ बजेसम्म सबै सुझाव संकलन गरी उम्मेद्धवार को टुङगो लगाउने निणर्य गर्दै गठबन्धन मजबुद पार्दै निर्वाचनमा सहभागी हुने सहमती गरेका थिए । उत्त बैठकमा नेप...

रुसी मिसाइलको आक्रमणमा करिव ५० जनाको मृत्यु

रुसी मिसाइलको आक्रमणमा करिव ५० जनाको मृत्यु
पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले शुक्रबार रकेट आक्रमण गरेको छ ।   आक्रमणमा परि युक्रेनको क्रामातोर्स्क रेलवे स्टेशनमा रेल पर्खिएर बसेका कम्तीमा ५० सर्बसाधरणको मृत्यु भएको हो । पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आ...

कोल्ड स्टोर निर्माण सम्पन्न

कोल्ड स्टोर निर्माण सम्पन्न
खोटाङ । खोटाङमा करिव ९० लाखको लागतमा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण भएको छ । रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा ३० टन भार क्षमताका (चिस्यान केन्द्र) निर्माण सम्पन्न भएको हो । उक्त कोल्ड स्टोरको शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे । किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गरिएको हो ।

११ वर्षको बालकलाई बलात्कार आरोप

११ वर्षको बालकलाई बलात्कार आरोप
पथरी । ११ बर्से बालकले ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार खेल्ने क्रममा बालकले उत्त घटना गराएको आरोप लागेको हो । कानेपोखरी गाउँपालिका-५ मा प्रहरीले साँझतिर बालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान अघि बढाएको जनाएको छ । बालिकाको यौनाङ्गमा चोटपटक पनि लागेको प्रहरीले बताएको छ । बालिका र बालक दुबैल...

गभर्नर निलम्बनमा परे

गभर्नर निलम्बनमा परे
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन नेपाल सरकारले शुक्रवार निलम्बन गरेको छ ।   शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठाउदै विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले थियो । यस विषयमा अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक टिम नै बनेको थियो । गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर...

सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ

सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ
काठमाडौँ  सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।   यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ । चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी ...

ब्याग र अपांगलाई झुल वितरण

शनिश्चरे । मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले चार वटा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई स्कुल ब्याग वितरण गरेको छ । विहीबार वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी वडाभरीका ४ सामुदायिक विद्यालयका करिव २ सय जना बालबालिकाहरुलाई शैक्षिक सहयोगी सामग्री स्वरुप वडाको नाम अंकित ब्याग वितरण गरेको हो । स्कुल ब्याग वितरण गर्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले बालबालिकाहरूलाई अ...

इलाम ५ मा सर्वसम्मत उम्मेद्धवार घोषणा

इलाम । नेकपा एमालेले पार्टी इलामले सोही नगरपालिका वडा नम्वर ५ को उम्मेद्धवार सर्वसम्मत रुपमा चयन भएको घोषणा गरेको छ ।१ वडा अध्यक्ष दुई खुला सदस्य, एक महिला र एक दलित महिला सदस्य पद्को उम्मेद्धवार सर्वसम्मत चयन गर्दै नगर पार्टीमा सिफरिस गरेको हो । वडा नम्वर ५ को वडा अध्यक्ष पद्को उम्मेद्धवारको लागी गृष्म सुब्बा, सदस्यमा जीतबहादुर श्रेष्ठ (जीबी) र गायत्री बजगाई खुला सदस्यमा बिष्णु तुम्बापो दलित महि...

प्रकाण्डको टोली निर्वाचन आयोगमा

काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा माओवादी पार्टी स्थानिय निकायको निर्वाचनमा सहभागी हुने संकेत गरेको छ । विहिवार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहितको टोली निर्वाचन आयोगको कार्यलयमा पुगे पछि निर्वाचनमा सहभागी हुने संकेत गरेको हो । केही दिन अघि उत्त पार्टीको केन्द्रीय भेलामा पार्टीका केन्द्रीय नेताहरु हेमन्त ओली सुर्दशन सहित नेताहरुको चुनावमा नजान चर्को दवा...