खोटाङमा मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुको जिम्मेवारी तोकियो
खोटाङ । बैसाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको जिम्मेवारी तोकिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यलाई जिम्मेवारी तोकिएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायधिवक्ता संगीता न्यौपा...








