मेयरमा राप्रपाको उम्मेद्धवार सम्मर राई
पथरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले पथरीशनिश्चरे नगरप्रमुख मेयर पदको लागी स्थानिय सम्मर बहादुर राईलाई उम्मेद्धवार बनाएको छ ।
बैसाख ३० गते हुने स्थानिय निर्वाचनको लागी राप्रपाले सम्मरबहादुर राई सहितको टिम नै तयार गरि सहभागी तयारीका साथ लागेको हो ।
शुक्रवार पथरीशनिश्चरे १ मा पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितीमा बृहत कार्यक्रमको आयोजना गरेको थियो ।
निर्वाचन प्रचार प्रसार तथ...







