आज पथरीशनिश्चरेमा ४ पार्टीको मनोनयन दर्ता

आज पथरीशनिश्चरेमा ४ पार्टीको मनोनयन दर्ता
  पथरी । पथरीशनिश्चरे नगरमा रहेका राजनितिक दलको उम्मेद्धवार मनोनयन दर्ता आज रहेको छ । मेयर, उपमेयर, वड अध्यक्ष, वडा सदस्य, खुल्ला महिला सदस्य र दलित महिला सदस्यहरुको उम्मेद्धवारी मनोनयन दर्ताको अन्तिम समय आज रहेको रहेको हो । नेकपा (एकिकृत समाजवादी) सबै भन्दा पहिलो नम्बरमा रहेको छ । निर्वाचन आयोगको नेपाल तथा निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० बजेदेखी ११ः ३० समय सम्मा नेकपा एस पार्टीले...

वडा नम्बर १ मा राप्रपाले मनोनय दर्ता गर्‍यो

वडा नम्बर १ मा राप्रपाले मनोनय दर्ता गर्‍यो
पथरी । राष्ट्रिय प्रजातन्त्र पाटीले पथरीशनिश्चरे १ नम्बर वडामा वडा अध्यक्ष सहितको मनोनयन दर्ता गराएको छ । आइतवार निर्वाचन आयोगको कार्यालय पथरीशनिश्चरे १ मा वडा अध्यक्षका उम्मेद्धवार महेन्द्र कार्कीको नेतृत्वमा ४ सदस्य टोली मनोनय दर्ता गराएको हो । वडा सदस्यको उम्मेद्धवारमा खड्कबहादुर कार्की, थमानसि दर्जी, सोमादेवी लिम्बु र मन्दीरा बिकले उम्मेद्धवारी दर्ता गराएका थिए ।

मेयरमा राप्रपाको उम्मेद्धवार सम्मर राई

मेयरमा राप्रपाको उम्मेद्धवार सम्मर राई
पथरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले पथरीशनिश्चरे नगरप्रमुख मेयर पदको लागी स्थानिय सम्मर बहादुर राईलाई उम्मेद्धवार बनाएको छ । बैसाख ३० गते हुने स्थानिय निर्वाचनको लागी राप्रपाले सम्मरबहादुर राई सहितको टिम नै तयार गरि सहभागी तयारीका साथ लागेको हो । शुक्रवार पथरीशनिश्चरे १ मा पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितीमा बृहत कार्यक्रमको आयोजना गरेको थियो । निर्वाचन प्रचार प्रसार तथ...

पथरीमा समावादीको टोल कमिटि गठन

पथरीमा समावादीको टोल कमिटि गठन
पथरी । नेकपा (एकिकृत समाजवादी) पार्टीको ३ नम्बर वडाले टोल कमिटि गठन गरेको छ । शनिवार शिवटोलमा हिमादेवी निरौलाको अध्यक्षतामा १७ सदस्य टोल कमिटि गठन गरेको हो । उपाध्यक्षमा तारादेवी श्रेष्ठ सचिव कोपिला रिजाल सहसचिव सिता गेलाल कोषाध्यक्ष दिलकुमारी लिम्बु रहेका छन ।् समितिको सदस्यहरुमा पूणर्माया बिक मुना गिरी, नरमाया गेलाल, कल्पना श्रेष्ठ, पुष्पा श्रेष्ठ, हरिमाया धमला, रामकुमारी गेलाल केन्द्रमाया ...

माधव कोइरालाले कांग्रेस छाडेको घोसणा

माधव कोइरालाले कांग्रेस छाडेको घोसणा
पथरी । नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिका केन्द्रीय सदस्य माधव कोइरालाले पार्टी परित्याग गरेका छन । बिहिवार राती करिब १२ बजेको समयमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आजैको मिति देखी कांग्रेस छोडेको घोषणा गरेको हो । विगत ३३ वर्षदेखी आफुले काम गरेको पार्टी छोडेर जादा आफुबाट गल्ती कमीकमजोरी भए क्षमा माग्दै अ िबिदा लेखेका छन । तस्वीर कोइरालाको सामाजिक सञ्जाल फेसबुकबाट

मंगोलको उम्मेद्धवार भोट माग्दै

मंगोलको उम्मेद्धवार भोट माग्दै
बिजय चाम्लीङ पथरी । मंगोल नेसनल अर्गनाइजेसनका उम्मेद्धवारहरु स्थानिय निर्वाचनमा भोट माग्दै घरदैलो गरि रहेको छ । पथरीशनिश्चरे नगरपलिका वडा नम्बर ३ मा आफनो उम्मेद्धवारी घोषणा गरेसंगै वडा अध्यक्षमा बिक्रम लिम्बु वडा वडा सदस्यमा रामप्रसाद राई, शक्ती बल्लभ राई दलित महिला सदस्य कबिता मोते हरु मतदाताको घर घरमा भोट माग्दै हिडि रहेको हो । महिला वडा सदस्य पद्को उम्मेद्धवार भने अहिलेसम्मा घोषणा नगरेको म...

वडा न.ं ९ ले ७ नम्बर टोल कमिटी गठन गर्‍यो

वडा न.ं ९ ले ७ नम्बर टोल कमिटी गठन गर्‍यो
  पथरी । पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ९ ले रत्नबहादुर पोख्रलको नेतृत्वमा ७ नम्बर टोल कमिटी गठन गरेको छ । नवगठित टोल कमिटीको सह-संयोजक ओमकुमारी खरेल सचिव सिजा थापा, उप-सचिव क.चन्द्रबहादुर राई, उप-सचिव क. भद्रबहादुर कटुवाल निर्बिरोध चयन भएको हो । ३३ सदस्य टोल कमिटि गठन गर्न वडाअध्यक्ष पद्का उम्मेद्धवार भानु राई सो पार्टीको मोरङ जिल्ला सचिवालय सदस्य जीवन खतिवडा लगायत स्थानियहरुको उपस्...

पथरी प्रहरी प्रमुख फेरबदल

पथरी । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णा खड्का बिदाई भएका छन भने वेदप्रसाद गौतम आएका छन । प्रहरी उपरिक्षक खडका इलाका प्रहरी कार्यालय पथरीबाट सरुवा भएर अख्तियार दुरुपयोग अनुन्धन आयोग टंगालमा गएका छन । जिल्ला प्रहरी कार्यालय उदयपुबाट सरुवा भएर इलाका प्रहरी कार्यालय पथरीको नेतृत्व गर्न वेदप्रसाद गौतम आएका छन । चैत्र १४ गते प्रहरी प्रधान कार्यालय काठमाण्डौले सुचना निका...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो काठमाडौँ । आज बुधबार सुनमा प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएक...

नेतृत्व विकासका लागी तालिम

नेतृत्व विकासका लागी तालिम
पथरी । पथरीशनिश्चरे नगरपालिकाले बाल सञ्जालका पदाधिकारीहरुलाई नेतृत्व विकास सम्बन्धी तालिम मंगलवार सुरु गरेको छ ।     नगर क्षेत्रमा रहेका बालसञ्जालका पदाधिकारीलाई बालबालिकाको हक अधिकार, सवाल र भुमिकाको सम्बन्धी २ दिने तालिम प्रमुख दिलीपकुमार राईले उद्घाटन गर्दै सुरु गरेको हो । उद्घाटन कार्यक्रममा प्रमुख राईले बालबालिकाहरु अपराधबाट टाढा रही सृजनशील बनेर देश हाँक्ने अवस्था बनाउदै ...