सिता छधारे सामुदायिक वनद्धरा छात्रवृति प्रदान

सिता छधारे सामुदायिक वनद्धरा छात्रवृति प्रदान
  पथरी । सिता छधारे सामुदायिक वन उपभोत्ता समुहले उपभोत्ता सदस्यको छोरा/छोरीलाई छात्रवृति प्रदान गरेको छ । मपथरीशनिश्चरे वडा नं ९ र १०, मोरङ्ग उत्त समुहको २० औ बार्षिक साधारणसभाबाट अनुमोदित गरिब तथा जेहेन्दार बिधार्थीलाई शैक्षिक सहयोग बितरण गरेको हो । मंगलवार वन समुहकै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि क्षेत्र नम्बर १ बाट बिकल लिम्बू र अस्मिता लिम्बूलाई जनही ५ हजार, क्षेत्र न. २ बा...

पथरीका जंगलबाट काठ चोरी तस्करी नभएको दाबि

पथरीका जंगलबाट काठ चोरी तस्करी नभएको दाबि
पथरी । सब डिभिजन वन कार्यालय पथरीको मातहतमा रहेको क्षेत्रबाट काठ चोरी तस्करी अन्त्य भएको दाबि गरेको छ । कार्यालय प्रमुख सुरेन्द्र कार्कीका अनुसार सामुदायिक वन उपभोत्ता समुहले कटान गरि ढाडगद्धी गरेको काठहरु उपभोत्तालाई मात्रै बिक्री गरेको हुनाले चोरी तस्करी नभएको हो । कार्यालय प्रमुख कार्कीको अनुसार समुहको सदस्यलाई घर निर्माणमा आवश्यक काठ समुहको सदस्य र कार्यालयको कर्मचारी सहितको टोली निवेदन दिएका...

लागुऔषध प्रयोगकर्ता सुधार्ने अभियानमा बिपिन गुरुङ

लागुऔषध प्रयोगकर्ता सुधार्ने अभियानमा बिपिन गुरुङ
पथरी । सर्पोट रिहाव सेन्टरका सञ्चालनमा आएको ११ महिन भयो । लागु औषध प्रयोगकर्तालाई कुलतबाट छुट्टाएर समाजमा स्थापित गर्नु उनको धर्म हो । हाल त्यो धर्मको लागी कर्तब्य पालन गर्दै सेन्टर सञ्चालनको लागी जुटेका गुरुङलाई चुनौतीको चाङ पहाड जतिकै अग्लो छ । तर ति चुनौतीको सामना गर्न मन मस्तीस्कबाट तयार भएर लागेका उनि धन पनि खर्च गरेर लागी परेर जुटेका छन । सेन्टर स्थापना भएको जग्गा भाडामा लिएर करिब २५ ला...

सुकुम्बासीले भरेको फारमको काम अन्तीम चरणमा

सुकुम्बासीले भरेको फारमको काम अन्तीम चरणमा
पथरी । ९ हजार ७ सय ९३ जना घर परिवारले भरेको भूमिहिन सुकुम्बासी, र अब्यबस्थीत बसोबासीले भरेको फारमको काम सकिने चरण पुगेको छ । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ देखी वडा नम्बर १० मा बसोबासीले भरेको फारमको अध्ययन भई रहेको हो । भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी, र अब्यबस्थीत बसोबासीको सेवा केन्द्र पथरीशनिश्चरे प्रमुख तारा ढकालका अनुसार अहिलेसम्म वडा नम्बर ८ बाहेकका सबै वडाका काम सम्पन्न भएको जन...

आज गायक नन्दु गुरुङको प्रस्तुती उर्लावारीमा रहने

आज गायक नन्दु गुरुङको प्रस्तुती उर्लावारीमा रहने
पथरी । आदिवासी जनजाति फुड फेष्टिबलको तेस्रो दिन आज नन्दु गुरुङको प्रस्तुती हुने भएको छ । ३ दिनदेखी उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भई रहेको फेष्टीबल कार्यक्रमको अन्तीम दिन गायक नन्दु गुरुङको प्रस्तुती हुने भएको हो । आदिबासी जनजातीहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने उदेश्यले आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद उर्लाबारीको आयोजनामा सञ्चालनमा आएको थियो । उक्त ...

सिलिङ बजेटबाट सबैभन्दा बढी वडा नं ५ लाई

सिलिङ बजेटबाट सबैभन्दा बढी वडा नं ५ लाई
  पथरी । पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८९/८० को सिलिङ बजेट बिनियोजन गरेको छ । बिनियोजन गरेको रकम अनुसार वडा नम्वर ५ लाई सबैभन्दा बढी ७४ लाख २५,००० छुट्टाउदै यस आर्थिक वर्षको बजेट तयारी भएको हो । वडा नम्बर १ देखी १० सम्माको लागी भुगोल, राजस्व परिचालन, मानव विकास सुचांक, पुर्बाधार बिकास, जनसंख्या सुचांकको आधारमा बजेट विनियोजन गरेको जनाइएको छ । जस अनुसार वडा नं १ को लागी ६५ ला ४...

जय बिष्टको नेतृत्वमा पथरी खानेपानीमा नयाँ समिति

जय बिष्टको नेतृत्वमा पथरी खानेपानीमा नयाँ समिति
पथरी । पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिको ९ औं साधरणसभाबाट जय बिष्टको नेतृत्वमा नयाँ समिति गठज भएको छ । शनिवार भएको साधरण सभाबाट समितिको उपाध्यक्षमा वेदनिधि खनाल, सचिवमा महेन्द्रकुमार राई, सहसचिवमा कुलमाया तिम्सिना भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद दुलाल चयन भएका हो । समितिको सदस्यहरुमा महेश विष्ट, रामकुमार राई, भोजकुमारी लावती, शोभा तिम्सिना निर्वाचित भए भए । लेखा समिति संयोजकमा शान्ति...

पूर्व सेनापति कटवालको दुबै मृगौलाको उपचार हुदै

पूर्व सेनापति कटवालको दुबै मृगौलाको उपचार हुदै
पथरी । नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगत कटवालको दुबै मृगौलामा समस्या देखिए पछि डायलासिस सुरु गरेका छन । मृगौलामा समस्या देखिएका ७३ वर्षिय कटवाल छाउनीस्थित सैनिक अस्पतालमा डायलासिस गराइरहेका हुन । कटवालको पहिलेदेखि समस्यामा रहेको र अर्को मिर्गौला भने काम गरि रहेको थियो ।

पथरी प्रहरीले मोटरसाईकल बुझायो

पथरी प्रहरीले मोटरसाईकल बुझायो
पथरी । इलाका प्रहरी कार्यालय पथरीले स्थानिय सनबहादुर लिम्बुको मोटरसाइकल बुझाएको छ । दुइदिन अगाडी पथरीशनिश्चरे २ बुद्धचौकबाट हराएको र पथरी प्रहरीले खोजी गरि गर्दा भेट्टाएपछि सम्न्धीत धनीलाई बुझाएको हो । दुईसय २० सिसिको प्रदेश १–०२–०४२ प ४२९४ नं.को मोटरसाईकल मिति आइतवार बुझाएको इप्रका पथरीले जनाएको छ ।

रोमान्सी गुरुङ धिमाल सचिव पद्मा नियुत्त

रोमान्सी गुरुङ धिमाल सचिव पद्मा नियुत्त
पथरी । शान्ती सामुदायिक वन उपभोत्ता समुहको सचिव रोमान्सी गुरुङ धिमाल नियुत्त भएकी छिन । पथरीशनिश्चरे नगरपालिका वडा न. १ को पूर्व वडा सदस्य समेत रहेकी धिमालाई आज शनिवार बसेको बैठकको निर्णय अनुसार सचिव पद्मा नियुत्त गरिएको हो । वन उपभोत्ता समुहको कार्यवहाक अध्यक्ष हेमभत्त गुरुङको अनुसार निर्वतमान सचिव मेनुका राईले राजिनामा दिएका कारण गुरुङलाई वनको विधान अनुसार खाली पद्मा गुरुङलाई आज सचिवमा नियुत्...