वडा नम्बर ७ मा एमालेको प्यानल विजयी

वडा नम्बर ७ मा एमालेको प्यानल विजयी
पथरी । नेकपा एमाले पार्टीले पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ बाट प्यानल नै जीतेको छ । अध्यक्ष पद्का उम्मेद्धवार उद्धव बस्नेत सहित महिला सदस्यमा सपना राई दलित महिला सदस्यमा उषा लम्जेल खुल्ला सदस्य मणि लिम्बु र नरेश राई विजयी भएका हुन । नेपाली कांग्रेससंग कडा प्रतिस्पर्धा हुदा ७ मतको अन्र्तरले जीत हात पारेको हो । तस्वीर उमेश सुनुवारको फेसबुकबाट साभार

वडा नम्बर ७ मा एमालेको अग्रता कायमै

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ७ को मत परिणामले नेकपा एमाले पार्टीले आफनो अग्रता कायम राखेको छ । नेकपा एमालेका उम्मेद्धवा उद्धवराज बस्नेतले हालसम्मा ८ सय ७ मतले अग्र स्थानमा छ । यस्तै नेपाली कांग्रेसका जीतन राईले ७ सय ७४ मत लिएले दोस्रो स्थानमा रहेको छ । नेकपा माओबादी केन्द्रका उम्मेद्धवार मोहन लिम्बुले भने ५ सय ७४ मत पाएका छन ।    

एमालेको लालकिल्ला तोडयो विजयले

एमालेको लालकिल्ला तोडयो विजयले
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षमा विजय लिम्बुको प्यानलले जितेका छन । स्थानिय निर्वाचन २०७९ बाट लिम्बुको प्यानलले उनका नेकपा एमालेका उम्मेद्धवार घनश्याम कोइरालाको प्यानललाई नै पराजित गर्दै नेकपा एमालेको लालकिल्ला तोडेर नेपाली कांग्रेसको झण्डा गाडन सफल भएका हुन । महिला सदस्यमा झम्केश्वरी अधिकारी दलित महिला सदस्यमा सम्झाना नेपाली खुल्ला सदस्य तर्फ चन्द्रप्रकाश नेपाल र टंकप...

वडा न. २ मा नैना राई अगाडी

पथरी । नेकपा एमाले पार्टीका उम्मेद्धवार नैना राईले १ हजार १ सय ८९ मत लिएर अगाडी रहेका छन । राईका प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेद्धवार टिका तामाङले ८ सय ९५ मत पाएर दोस्रो स्थानमा छन । २ हजार ६ सय ९० मत गणना हुदा नैना राईले तामाङलाई २९४ मतले लिड गरिरहेका छन । स्थानिय निर्वाचन २०७४ यस वडामा नेकपा एमालेका उम्मेद्धवार यामप्रसाद गुरागाईले ९ सय ७६ मत पाएर विजयी भएका थिए भने स्वतन्त्र उम्मे...

कानेपोखरी गाउपालिकाको पहिलो अपडेट

कानेपोखरी गाउपालिकाको पहिलो अपडेट
तस्वीर पत्रकार दिनेश सुब्बा लिम्बुको फेसबुक ८०० मत गणना गर्दा अध्यक्ष : राजमती इङ्नाम – ३०१(एमाले) “ सन्जय भट्टराई –१८४(काङ्ग्रेस ) “ सुर्य धिमाल –१२९ (माओबादी) उपाध्यक्ष : भोला अधिकारी – ३१८ (एमाले) “ मनकुमारी गुरुङ– २२८ (काङ्ग्रेस ) “ तारा ओझा – २३८ ( माओवादी ) ४०० मत गणना गर्दा वडा न. १ वडा अध्यक्ष एमाले १०४ काङ्ग्रेस १२० माओवादी ४० ४०० मत गणना गर्दा वडा न. ७ वडा अध्यक्ष एम...

निर्मल लिम्बुले एमाले छाडेको घोषणा

निर्मल लिम्बुले एमाले छाडेको घोषणा
पथरी । नेकपा एमाले पार्टीका संगठित सदस्य निर्मल लिम्बुले पार्टी छाडेको घोषणा गरेका छन । आज बैसाख ३० गते स्थानिय निर्वाचन भएकै दिन आठ सुर्य सातछाप मत नेकपा एमालेलाई लगाएको बताउदै पार्टी छाडेको घोषणा गरेका हुन । युथ फोर्स स्थापनाकालमा मोरङ क्षेत्र नम्बर २ रहदा उपकमाण्डरको जिम्मेवारी सम्हालेका लिम्बुले सामाजिक सञ्जाल फेसबुकबाट पार्टी तथ संगठन छाडेको घोषणा गरेका थिए । अब स्वातन्त्र रुपमा रहेर आफनो ...

वडा न १० को स्थानिय निर्वाचन २०७४ को मत परिणाम

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक । वडा अध्यक्ष पदका उम्मेद्धवारहरु १: नेपाली कांग्रेस सागर राई ९१२ विजयी २: नेकपा एमाले, प्रेमबहादुर लिम्बु ६८७ ३: नेकपा माओबादी केन्द्र, प्रेम ढकाल ६४६ ४: राप्रपा घनश्याम गिरी २८ ५: संघिय समाजवादी फोरम नेपाल राजकुमार राई १७ ६: स्वातन्त्र अंमरबहादुर चापागाई ३ ७: स्वातन्त्र धनमाया बिश...

वडा न ८ को स्थानिय निर्वाचन २०७४ को मत परिणाम

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक । वडा अध्यक्ष पदका उम्मेद्धवारहरु १: नेपाली कांग्रेस बाबुराम दाहाल ९७६ विजयी २: नेकपा एमाले, प्र्रकाशबहादुर कार्की ७७४ दोस्रो ३: नेकपा माओबादी केन्द्र, प्रविणचन्द्र लिम्बु १६५ ४: स्वातन्त्र सुरेन्द्र चापागाई १२५ ५: नयाँ शत्ती पार्टी नेपाल वीरबहादुर तुम्सा ९६ ७: राप्रपा दानबहादुर बस्ने...

वडा न ५ को स्थानिय निर्वाचन २०७४ को मत परिणाम

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक । वडा अध्यक्ष पदका उम्मेद्धवारहरु १: नेपाली कांगे्रस पार्टी, जोगबहादुर धिमाल ११०२ विजयी २: नेकपा एमाले: महेन्द्रबहादुर विष्ट ६७४ दोस्रो ३: नेकपा माओबादी केन्द्र भत्तबहादुर धिमाल ६२४ ४: राप्रपा गोबिन्द बहादुर बस्नेत ३९ ५: नयाँ शत्ती पार्टी नेपाल, दिपक भट्टराई २८ ६: जनजागरण पार्टी नेपाल...