नगर प्रमुखद्धरा यमाहा सोरुमको उदघाटन

नगर प्रमुखद्धरा यमाहा सोरुमको उदघाटन
पथरी । स्थानिय ब्यवसायी मानबहादुर श्रेष्ठले पथरी बजार संचालनमा ल्याएको यमाहा सोरुमको उदघाटन पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले उदघाटन गरेका छन । पिएमसी अटो ट्रेर्डसको ब्यानरबाट ब्यवसायी श्रेष्ठले आफनै निवास पथरीशनिश्चरे १ को गोर्खा डिपार्टमेन्ट उत्तरमा राखिएको सोरुम नगर प्रमुख तुम्बापोले उदघाटन गरेका हुन । नगर प्रमुख तुम्बापोले रिवन काटेर सोरुमको उदघा गरेका थिए । उदघाटन समारोहलाई सम्ब...

पुष्पकुमारी सालका पात बेच्दै

पुष्पकुमारी सालका पात बेच्दै
पथरी । उमेरले ६९ वर्ष पुगेकी पुष्पकुमारी राई अहिले पनि सालका पात बेचेर पैसा कमाउछिन । पथरीशनिश्चरे १० जिरिखिम्तीको पूर्व पश्चिम महेन्द्र राजमार्ग किनारमा प्राय दैनिक जसो पातका मुठाको थाक सहित ग्राहकको पर्खाइमा हुन्छीन । आफै जंगल जान नसक्ने बताउदै साथीहरुले ल्याइदिएको पात बेचेर आफुलाई चिया नास्ता औषधी खान पात बेचेर कमाउने गरेको बताइन । साथीहरुले सालको पात ४० रुपैयाँमा आफुलाई दिने बताउदै आफुले ...

पथरीका जेठा बाजे रहेनन

पथरीका जेठा बाजे रहेनन
पथरी । २०२४ सालदेखि पथरीशनिश्चरे १ मा स्थाई बसोबास गरेका खगेन्द्र भट्टराई (जेठा बाजे) को ८५ वर्षको उमेरमा निधन भएको छ । २ छोरा १ छोरीका पिता भट्टराईको आज दिउँसो ११. ३० बजेको समयमा आफ्नै घरमा निधन भएको हो । तेह्रथुम मोराङमा जन्मीएका भट्टराई पथरीमा सामाजिक ब्यातित्वको रुपमा परिचित थिए ।

खसि सहित चोर पक्राउ

खसि सहित चोर पक्राउ
पथरी । आज असोज २३ गते मंगलबार पथरीशनिश्चरे नगरपालिका २ छयालिसबिघेबाट १ जना बालक चोरीको खसि सहित पक्राउ परेका छन । इलाका प्रहरी कार्यालयको गस्ती टोलीले पथरीशनिश्चरे २ जयचौकबाट चोरी गरी उर्लाबारीको मंगलबारेमा हटियामा बेच्न लादै गर्दा खसि सहित पक्राउ परेका हुन । २० वर्ष मुनिको बालक भएको हुनाले चारी गर्ने बालको नाम थर खुलाइएको छैन ।

पथरीशनिश्चरेमा माओवादीको राष्ट्रिय अभियान तिब्र पार्दै

पथरीशनिश्चरेमा माओवादीको राष्ट्रिय अभियान तिब्र पार्दै
पथरी । पथरीशनिश्चरे नगरमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको राष्ट्रिय अभियानलाई तिब्र ढंगले संचालन गरिरहेको छ । देशब्यापी रुपमा सञ्चालन गरिरहेको ‘जनतासँग माओवादी’ ३ महिने अभियान कार्यक्रम पथरीशनिश्चरे नगरमा तिब्र ढंगले गरिरहेको हो । यहि अभियानमा पथरीशनिश्चरे ४ मा रनकुमार राईको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी गठन गरेको छ । नव गठित समितिको सचिव मचिन्द्र लिम्बू, कोषाध्यक्षमा राधिका लिम्बू सदस्...

पथरीशनिश्चरे नगरपालिकामा संघर्ष समिति गठन

पथरी । बिभिन्न ११ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेर अनिश्चितकालिन सेवा बन्द गर्दै स्थानिय तह कर्मचारी संगठनले पथरीशनिश्चरे नगरमा संघर्ष समिति गठन गरेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयको सभाहलमा आज शुक्रबार भएको एक भेलाले संघर्ष समिकिो संयोजक अधिकृत शिव राई, उप संयोजक तारा ढकाल, सचिव सरोज भट्टराई, कोषाध्यक्ष गिता कट्टेल रहने गरि १५ सदस्य संर्घष समिति गठन गरेको हो । स्थानिय निकायका कर्...

पथरीशनिश्चरेका एक युवा ब्राउनसुगर सहित पक्राउ

पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ९ जनता चौक मोरङबाट ब्राउनसुगर सहित एकजना युवा पक्राउ परेका छ । हिजो असोज १८ गते इलाका प्रहरी कार्यालयको टोलीले वर्ष २६ रबिन धिमाललाई पाँचसय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका धिमाललाई कानुनी कारबाही गर्नको लागी म्याद थप गरी इप्रका पथरीको हिरासतमा रहेको प्रहरीले जनायो ।

वन हेरालु कर्मचारीको सक्रियताले चोरी तस्करी नियन्त्रण

वन हेरालु कर्मचारीको सक्रियताले चोरी तस्करी नियन्त्रण
पथरी । सुन्दर सामुदायिक वन उपभोत्ता समुहको वन हेरालु कर्मचारीको सक्रियताको कारण चोरी तस्करी नियन्त्रणमा आएको छ । बिहान ७ बजेदेखी बेलुका ५ बजेको समयसम्म आफनो वनक्षेत्र भित्रमा हेरालु कर्मचारीको सक्रिय गस्तीको कारण चोरी तस्करी नियन्त्रणमा आएको हो । दिउँसोको समयमा उपभोत्ता समुह भन्दा बाहिरका मानिसले घाँस दाउरा लाने, जंगली जनावरको चोरी सिकार हुने गर्दथ्यो । देवीप्रसाद पौडेलले २०६४ सालदेखी बन हेरालु...

नगर स्वास्थ्यको २ दिनको समीक्षा कार्यक्रमको समापन

नगर स्वास्थ्यको २ दिनको समीक्षा कार्यक्रमको समापन
पथरी । असोज १७ र १८ गते २ नि संचालन भएको पथरीशनिश्चरे नगर स्वस्थ्यको वार्षिक समीक्षा कार्यक्रम समापन भएको छ । आर्थिक वर्ष २०७९/०८० मा भएका स्वास्थ्य शिर्षकमा सम्पन्न भएका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रमको समापन भएको हो । पथरी नगर अस्पताल, शनिश्चरे स्वास्थय चौकी, हसन्दह स्वास्थ्य चौकी, बी।एन।एम।टी। मोरङ, एन.एल.आर. विराटनगर, फेयरमेड नेपाल, करुणा फाण्डेशन, पथरी अस्पताल प्रा.लि., मोरङ हस्प...

गरिबी निवारणका लागी, लघु उद्यम विकास तालिम सम्पन्न

गरिबी निवारणका लागी, लघु उद्यम विकास तालिम सम्पन्न
पथरी ।पथरीशनिश्चरे नगरपालिकाको वडा न. २ मा गरिबी निवारणका लागी लघु उद्यम तालिम सम्पन्न भएको छ । वडा न. २ सभाहलमा पथरीशनिश्चरे नगरपालिका कार्यालयको लघु उद्यम विकास शाखाले आयोजनामा तालिम सम्पन्न भएको हो । पथरीशनिश्चरे नगरपालिका वडा न. २ का अध्यक्ष नैना राईको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो । उत्त कार्यक्रममा वडा सदस्यहरु खिलानाथ घिमिरे, चन्द्रकुमार राई र अम्विका लिम्बुले मन्तव्य राखेका थिए...