सिता छधारे सामुदायिक वनद्धरा छात्रवृति प्रदान
पथरी । सिता छधारे सामुदायिक वन उपभोत्ता समुहले उपभोत्ता सदस्यको छोरा/छोरीलाई छात्रवृति प्रदान गरेको छ ।
मपथरीशनिश्चरे वडा नं ९ र १०, मोरङ्ग उत्त समुहको २० औ बार्षिक साधारणसभाबाट अनुमोदित गरिब तथा जेहेन्दार बिधार्थीलाई शैक्षिक सहयोग बितरण गरेको हो ।
मंगलवार वन समुहकै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि क्षेत्र नम्बर १ बाट बिकल लिम्बू र अस्मिता लिम्बूलाई जनही ५ हजार, क्षेत्र न. २ बा...










