पराजित उम्मेद्धवारदरा निर्वाचित टिमलाई सम्मान

पराजित उम्मेद्धवारदरा निर्वाचित टिमलाई सम्मान
पथरी । नेकपा माओबादी केन्द्र पथरीशनिश्चरे वडा नम्बर ७ ले स्थानिय निर्वाचन २०७९को निर्वाचनबाट निर्वाचित टिमलाई सम्मान गरेको छ । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष उद्धव बस्नेत सहितको टिमलाई माओबादी केन्द्रबाट वडा अध्यक्ष पद्का पराजित उम्मेद्धवार मोहन लिम्बुको टिमले खदा ओढाएर सम्मान गरेका हुन ।

भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

पथरी । बेलबारी १० भाउन्नेमा दुरघटना हुदा दुई जना युवाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल दुरघटना हुदा सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो । शनिवार राती दुरघटनामा परि घाइते भएको थियो उनिहरुको उपचारको लागी विराटनगरको विराट नर्सिङ होम लगेर गपचार गर्दै गर्दा मृत्यू भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पूर्वत...

आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस
  पथरी । आज संघिय लोकतान्त्रिक गाणतन्त्र घोषणा भएर २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य भएको दिन बिविध कायृक्रम हुने भएको छ । देशको बिभिन्न स्थानमा गणतन्त्र दिवसको कार्यक्रम हुनेछ । हजारौ जनताको बलिदानीबाट आएको गणतन्त्र नेपालमा शासन ब्यवस्था सञ्चालनमा छ ।

लर्डबुद्धद्धरा जनप्रतिनिधिलाई सम्मान

लर्डबुद्धद्धरा जनप्रतिनिधिलाई सम्मान
पथरी । पथरीशनिश्चरेमा २ स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाले आफना शेयर सदस्य स्थानिय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । पथरीशनिश्चरे नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नैना राई र वडा सदस्य चन्द्रकुमार राई, वडा नं. ३ का वडा अध्यक्ष विजय लिम्बू, वडा नं. ४ का वडा सदस्य भक्तबहादुर राउत, वडा नं. ६ का वडा सदस्य उज्वलता बयलकोटी र वडा नं. ७ का वडा अध्यक्ष उद्ध...

जिसस मोरङमा एमालेको उम्मेद्धवार घोषणा

पथरी । जिल्ला समन्वय समिति मोरङको प्रमुख पद्को लागी अजम्बर राई उपप्रमुखमा उषा झा ठाकुरलाई नेकपा एमले पार्टीले उम्मेद्धवार बनाएको छ । शुक्रवार बसेको उत्त पार्टीको बैठकले सुन्दरहरैचा नगरपालिका निवासी राई र रंगेली नगरपालिका बस्ने ठाकुरलाई उम्मेद्धवार बनाएको हो । जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको एकल बहुमत छ । दुवै जना स्वत निर्वाचित हुनेछन् । १७ वटा पालिका रहेको मोरङका ३४ प्रमुख उपप्रमुख म...

मूल्य बृदिको बिरोध

मूल्य बृदिको बिरोध
  पथरी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ, ग्यास लगायत खाद्यान्नमा भएको मूल्य वृद्धिको बिरोध गरेको छ । मुल्य बृद्धिको बिरोध गर्दै पथरी बजार परिक्रमा गर्दै कोणसभामा परिणत हुदै बिरोध गरेको हो । बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेतृ युमना बिस्ट युवा नेता मनि लुम्फुवा लिम्बुले सम्बोधन गरेका थिए ।

पानी चुहिने घरलाई जस्तापाता वितरण

पानी चुहिने घरलाई जस्तापाता वितरण
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नैनाले घरको जस्ता दुलो परेर चुहिएकालाई जस्तापाता वितरणको काम थालनी गरेका छन । १२ गते बिहीवारका दिन आफना वडाबासी गंगा भण्डारीको घर चुहिने भएको हुनाले जस्तापाता र काँटी लगायतका उपलब्ध गराएका हुन । राई लगायतका युवाहरुले विपन्नलाई सहयोग नामको अभियान सञ्चालन गर्दै आएको र कसैको आर्थिक अवस्था कमजोर भएको पाइएमा टिन लगायतका सामग्री प्रदान गरिने बताए...

सुन्दरहरैचामा सुम्निमा पारुहाङको प्रतिमा अनावरण

सुन्दरहरैचामा सुम्निमा पारुहाङको प्रतिमा अनावरण
पथरी । सुन्दरहरैचा नगरपालिका–९ साकेला थानमा निर्मित किराती राई समुदायले पितृदेव सुम्निमा पारुहाङको प्रतिमा अनावरण गरिएको छ । किरात राई यायोक्खा सुन्दर हरैचा नगर समितिको पहलमा निर्माण भएको सुम्निमा पारुहाङको सालिक साकेला चाडको अवसरमा मंगलवार अनावरण गरिएको हो । किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईको हातबाट अनवरण गरिएको थियो ।

पथरीशनिश्चरे नगरपालिकाको निर्वाचित जनप्रनिधिहरु

पथरीशनिश्चरे नगरपालिकाको निर्वाचित जनप्रनिधिहरु नगर प्रमुख:–मोहन तुम्बापो उपप्रमुख :– देबिमाया काफ्ले वडा नं.:– १ वडा अध्यक्ष: भिमकुमार राई सदस्य: बसुन्धरा गुरुङ सदस्य: आरति बिक सदस्य: शुरेसकुमार कार्की सदस्य: पूर्ण कार्की वडा नं.:– २ वडा अध्यक्ष: नैना राइ सदस्य: अम्बिका लिम्बू सदस्य: सीता दजि सदस्य: लिलानाथ घिमिरे सदस्य: चन्द्रकुमार राईवडा नं.:– ३ वडा अध्यक्ष: बिजय लिम्बू सदस्...

हर्क साम्पाङको १५ हजार ९६६ पुग्यो

हर्क साम्पाङको १५ हजार ९६६ पुग्यो
धरान । मेयर पद्का स्वातन्त्र उम्मेद्धवार हर्क साम्पाङको मत मत यो समाचार तयार पार्दासम्मा १५ हजार ९ सय ६६ मत पुगेको छ । धरान उपमहानगरपालिकाको मेयर पद्का उम्मेद्धवार साम्पाङले निकतम प्रतिद्धवन्दी गठबन्धनका उम्मेद्धवार किसोर राई भन्दा ३ हजार ९२ मत अगाडी छन । निवर्तमान कार्यबहाक मेयर सञ्चालन गरेकी नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीको १० हजार १ सय ५२ मत प्राप्त गरेकी छिन ।