पथरी शनिश्चरेमा यलम्बरको प्रतिमा अनावरण
पथरी । पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले किरात राजा यलम्बरको प्रतिमा अनावरण गरेका छन ।
पथरी शनिश्चरे नगरपालिका १ यलम्बर चौक मोरङमा आज चैत्र १७ गते सोमबार एक कार्यक्रमका बिच उदघाटन गरेका हुन ।
तामा र पित्तलबाट बनिएको यस यलम्बरको प्रतिमा सम्भवत नेपालकै पहिलो रहेको निर्माण पक्षले दावि गरेका छन । धरान सुनसरीका रोजन राईको नेतृत्वमा १८० तामा र पित्तलबाट ६ फिट अग्लो प्रतिमा निर्माण गरेको थियो ...









