क्रन्तिकारी कम्यूनिष्ट पार्टीका कार्यकर्ताद्धरा कालोमोसो दल्ने प्रयास
सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई कालोमोसो दल्न खोज्ने क्रन्तिकारी कम्यूनिष्ट पार्टीका कार्यकर्ता रहेका खुलेको छ ।
आज मंगलबार बैठक कक्षमा कालोमोसो दल्न खोज्ने भिमबहादुर सार्की, शेरबहादुर, खेम थापा मोहन बैद्य निकट क्रान्तिकारी कम्यूनिष्ट पार्टीको कार्यकर्ता रहेको खुलेको हो ।
उनिहरुलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रण राखेको जना...









