घरछेउको रुखले किचेर बृद्धको मृत्यु

घरछेउको रुखले किचेर बृद्धको मृत्यु
पथरी । आइतवार बिहान करिब २ बजेको समयमा रुखले किचेर बृद्धको मृत्यु भएको छ । ईलाम माई नगरपालिका ५ धोबिखोला बस्ने ८२ बर्षीय प्रेम बहादुर आङदम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको हो । पानीसँगै आएको हावाहुरिले घर नजिकै रहेको सखुवाको रुख ढलि बाँसको टाँटी टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका बृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।

हाईड्रोपावरमा करेन्ट लागेर १ मजदुर मृत्यु

हाईड्रोपावरमा करेन्ट लागेर १ मजदुर मृत्यु
पथरी । बरुण हाइड्रोपावरमा कार्यरत प्लान अपरेटरलाई करेन्ट लागेर मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–६ काम गर्ने क्रममा शनिवार बेलुका साढे ४ बजेको समयमा राप्ती गाँउपालिका ३ दाङका २५ वर्षका दिपक न्यौपानेको मृतयु भएको हो । बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक न्यौपानेको लाशलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोप...

क्यूपेक नेपाल पथरीशनिश्चरेमा सुबेदी

क्यूपेक नेपाल पथरीशनिश्चरेमा सुबेदी
पथरी । (क्यूपेक नेपाल) पथरीशनिश्चरे नगर समितिमा हरिकुमार सुबेदी सर्बसम्मत अध्यक्ष चुनिएका छन । शनिवार संगठनको कार्यालयमा एक भेलाले उपाध्यक्षमा टेकबहादुर बुढाथोकी, सचिव सूर्य भण्डारी, सहसचिव रवीन राई, कोषाध्यक्ष बालकृष्ण बुढाथोकी र सदस्यहरूमा क्रमश: सञ्जय लिम्बू, काजीमान रम्तेल, अशोक केजान, प्रेमबहादुर तामाङ र वलबहादुर नेम्बाङ चयन भए । नेपाल टेर्ड युनियन महासंघ (जिफण्ट) आबद्ध यसको घटक युनियन न...

अवैध सुपारी र खाध्यन्न सहित गाडी समातियो

अवैध सुपारी र खाध्यन्न सहित गाडी समातियो
भन्सार छली गरि भण्डारण गरेको खाद्यन्न सामग्री नियन्त्रणमा लिए पछि । पथरी । इलाका प्रहरी कार्यालय काकडभिट्टाले अबैध सुपाडी बोकेको गाडी बरामद गरेको छ । झापाको मेचिनगर नगरपालिका–५ स्थित तिरिङ–काँकरभिट्टा सडक खण्डबाट शनिवार बिहान ११ बजेको समयमा सुपाडी बाकेको मे.१च ४९८० नम्वरको पिकअप गाडी बरामद गरेको हो । बराम गरेको गाडीबाट करिव ७ सय के.जि. अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैया मुल्य हुन...

लर्ड बुद्धद्धरा पेन्सन वितरण

लर्ड बुद्धद्धरा पेन्सन वितरण
पथरी । पथरीशनिश्चरेमा सामाजिक कार्यमा अगाडी रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले आजिवन भत्ता वितरण गरेको छ । संस्थाले शनिवार एक कार्यक्रमको आयोजना गरि ७० बर्षदेखि माथिका २५ जना ज्येष्ठ सेयर सदस्यहरुलाई आजिवन भत्ता वितरण गरेको हो । पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्बापोमार्फत २५ जना ज्येष्ठ सदस्यहरुलाई मासिक ८ सय ५० रुपैयाँका दरले बैशाख, जेठ र असार गरी ३ महिनाको भत्ता ...

२ जना जेल चलान भए

२ जना जेल चलान भए
पथरी । मानब बेचबिखन तथा ओसार–पसारमा संलग्न २ जना जेल चलान भएका छन । १ नम्बर प्रदेश प्रहरी कार्यालयले फरार सुचिमा रहेका सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० बस्ने २३ बर्षीया झक्कु उराव जेल चलान भएका हुन । सुमन श्रेष्ठले ५ बर्ष ८ महिना २९ दिन कैद सजाय गर्न पर्ने छ भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुत्तान गर्नु पर्नेछ । उनिहरु दुबैजनालाई १ नम्...

दुमकट्टामा टयाक्टर दुरघटना २ को मृत्यू

पथरी । संखुवासभाको दुमकट्टामा टयाक्टर दुरघटना हुदा २ जनाको मृत्यु भएको छ । संखुववसभा धनकुटा लेगुवा सडक खण्डमा मलामी बोकेर फर्कदै गरेको को २ त ३९६१ नम्बरको मलामी बोकेको टयाक्टर दुरघटना हुदा चैनपुर १० वर्ष २२ का गंगाबहादुर तामाङ र चैनपुर ९ का ४६ वर्षका केशव कार्कीको मृत्यु भएको हो । गाउको मलामी बोकेर पिलुवा खोलामा सद्गदको काम सकेर फर्कदै गर्दा मलामी बोकेको टयाक्टरको लोडपिन भाँचिदा अन्य ४४ जना घाइ...

जनता समाजवादी बैठक सर्‍यो

जनता समाजवादी बैठक सर्‍यो
पथरी । जनता समाजबादी पार्टीको केन्दीय समितिको बैठक सरेको जनाएको छ । केन्द्रीय कार्यालय काठमाण्डौं बालकुमारीमा असार २८ र २९ गते बस्ने भनि सुचना जारी गरे पनि बैठक एक दिन पछाडी सरेको हो । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेको बिज्ञप्ती अनुसार असार २९ र ३० गते वीरगंजमा बस्ने जनाईएको छ । २८ गते मुस्लीम समुदायको वकर इद (कुर्वानी) परेको हुदा बैठक सारिएको उल्लेख छ ।

जनार्दन शर्माले पद्बाट राजिनामा दिए

जनार्दन शर्माले पद्बाट राजिनामा दिए
    पथरी । सिसिटिभी फुटेज हटाएको विषयमा बिवादित बनेका अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन । बुधवार अर्थमन्त्री शर्माले राजिनामा दिएका हुन । संसदमा विशेष समय लिएर बोल्दै अर्थमन्त्री शर्माले राजिनामा दिएका हुन ।

ल्यापटप सहित भारतिय पक्राउ

ल्यापटप सहित भारतिय पक्राउ
पथरी । चोरीको मोवाईल र ल्यापटप सहित १ जना भारतिय युवा पक्राउ परेका छन । १९ गते दिउसो ४ बजे मोरङको बुढिगंगा गाउँपालिका वडा नं.–४ बाट भारतको सिपौल जिल्ला भिमनगर ग्रामपञ्चायत वडा नं.–२ बस्ने बर्ष ३१ को नबिन देबल पक्राउ परेको हो । देवलले प्रयोग गरेको बिआर १० एन ६६१७ नम्बरको मोटरसाइकल सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । देवलको साथबाट एप्पल कम्पनीको ल्यापटप १ थान बिभिन्न कम्पनीको मोवाइल ५ था...