पथरीशनिश्चरे नगरपालिका वडा न. ७ का पूर्व वडासदस्य कासीहाङ राईले जनप्रतिनिधी हुदाको अनुभव
आवश्यकताको आधारमा योजना छनौट गरी क्रमागतरुपमा वडाको समस्यहरु हल गर्न सफल भयौं । काम गर्ने सवालमा वडावासीसंग प्रत्यक्ष वा परोक्ष सम्बन्ध हुने खालको र वहाहरुको सहभागितामा न्यायपुर्ण काम गरी ५ बर्ष सफल भएको ठान्दछु । मैले काम गर्ने विषयमा जनतालाई अाँच आउने र शिर निहुरीएर हीड्नुपर्ने अनैतिक काम नगरी हरेक समस्या सही समय र सही तरीकाले आफ्नो उपस्थिति जनाउदै प्रत्यक्ष जनताको घरघरमा पुंगी समस्या टिपोट ...






