रातीको समयमा डाका डाल्ने २ पक्राउ
पथरी असोज ३० गते राती १ बजेको समयमा डाका डाल्ने २ जनालाई प्रहरीले पक्राउ परेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ४ को पूर्व पश्चिम राजमार्गमा ना ६ ख ६३९९ नम्बरको कन्टेनरमा डाका डाल्ने झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा बस्ने बर्ष १९ को मुकेश खतिवडा र धनकुटा महालक्ष्मी नगरपालिका वडा नं १ लेगुवा बस्ने बर्ष २२ को हेम वहादुर बस्नेत पक्राउ परेका हुन ।
गाडी पार्किङ गरेर गाडीमा नै सुति रहे...










