लिम्बुवान किरात प्रदेश घोषणा गराउन पार्टीको नेतृत्वलाई दवाब दिने
पथरी । प्रदेश न. १ को नाम पहिचानको आधारमा नामकरण गराउन पार्टीको नेतृत्वलाई दबाव दिन एक भेलाले निर्णय गरेको छ ।
बिहिवार पथरीशनिश्चरे १० स्थित श्रीजंगा धार्मीक वनको चुम्लुङ भवनमा भेला भएका नेपाली कांग्रेसमा सम्बद्ध पहिचान पक्षधर कार्यकर्ताहरुले आफनो पार्टीको नेतृत्वलाई दवाब दिने निर्णय गरेको हो ।
स्थानिय सन्तोष श्रेङ लिम्बुले अगुवाई गरेको अधिकांस कार्यकर्ताले पहिचानको आधारमा नामाङकन नगरे संर्घ...









