दिननाथ तिम्सीना मेयरको उम्मेद्धवार
पथरी । एकिकृत नेकपा माओबादी केन्द्रले पथरीशनिश्चरे नगर प्रमुख (मेयर) पदको उम्मेद्धवारमा दिननाथ तिम्सीनालाई सर्बसम्मतीको साथ अगाडी बढाएको छ ।
पार्टी कार्यालय पथरीशनिश्चरे १ क्यम्पस मोडमा बसेको बैठकले तिम्सीनालाई मेयर पदको उम्मेद्धवारी सर्बसहमतीको साथ अगाडी बढाएको हो ।
चार दलिय गठबन्धनले सर्बसहमतीको साथ साझा उम्मेद्धवार बनाउन नसके पछि माओबादी केन्द्रले आज आइतबार मेयर पद्मा तिम्सीनाको उम्मेद्धवार...






